सोमबार तोलामा ४ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । यस्तै मंगलबार तेजाबी सुनको मूल्य ९४ हजार ४ सय कायम गरिएको छ ।
यस्तै चाँदी मंगलबार तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.