मंगलबार तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको मूल्य तोलामा ८ सयले ओरालो लागेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घट्दै तोलामा ९३ हजार ६ सयमा आइपुगेको छ । मंगलबार तोलाको ९४ हजार ४ सय थियो ।
यसैगरी, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ ओरालो लागेको छ । मंगलबार तोलाको १२ सय रुपैयाँ रहेको चाँदी बुधबार ११ सय ७५ मा रुपैयाँमा आइपुगेको छ ।