काठमाडौं : भिटेनको नयाँ गीत ‘गल्ली सडक’ युटयुबको ट्रेन्डिङ नम्बर दुईमा परेको छ । उक्त भिडियोलाई हालसम्म ७ लाख २८ हजारले हरिसकेका छन् ।
दुईदिन अघि सार्वजनिक भएको ‘गल्ली सडक’ बोलको गीतमा भिटेनकै शब्द, स्वर र संगीत रहेको छ । उक्त गीतलाई जामेस लामा र भिटेनले निर्देशन गरेका हुन् ।