Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

सुनापतिको रुपाकोटमा नेकपा (माओवादी केन्द्र) को भब्य कार्यक्रम सम्पन्न, एकलौटी जित्ने उम्मेदवारहरुको दाबि

सुनाैलाे पाना  सुनाैलाे पाना
२३ बैशाख २०७९, शुक्रबार २१:१६
in FEATURE, मनाेरञ्जन, मुख्य समाचार, समाचार
0
सुनापतिको रुपाकोटमा नेकपा (माओवादी केन्द्र) को भब्य कार्यक्रम सम्पन्न, एकलौटी जित्ने उम्मेदवारहरुको दाबि
176
SHARES
Share on FacebookShare on Twitter

२३ बैशाख २०७९ काठमाण्डौ-रामेछाप सुनापति गाउँपालिकाको रुपाकोटमा नेकपा (माओवादी केन्द्र) को चुनाव केन्द्रित भब्य कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य युवराज चौलागाईं,बिशेष अतिथिको रुपमा सुनापति गाउँपालिकाको अध्यक्ष धावा लामा लगायत नेकपा (माओवादी केन्द्र) बाट सुनापति गाउँपालिका अध्यक्ष पदको उम्मेदवार ठुलोकान्छा तामाङ,उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईं, वडा न. ५ काअध्यक्ष उम्मेदवार चित्र बहादुर मानन्धर लगायत अन्य नेता कार्यकर्ताको साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।उक्त कार्यक्रम २२ गते बिहिबार सम्पन्न भएको हो।कार्यक्रममा उपस्थित प्रमुख अतिथि युवराज चौलागाईंले समग्र सुनापतिको स्तरउन्नति र विकासको निम्ति सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट प्रतिस्पर्धामा उत्रेका सम्पूर्ण उम्मेदवारहरुलाई अत्यधिक मत दिएर जिताउन आग्रह गरेका थिए।सुनापतिको विकासको निम्ति नेकपा (माओवादी केन्द्र) बाहेक अरु बिकल्प नरहेको र बैशाख ३० को स्थानीय चुनावमा नेकपा (माओवादी केन्द्र) को जित निश्चित रहेको समेत बताए।सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले आफुहरु निर्वाचित भएर आएपछि ५ वर्षको कार्यकालमा उल्लेखनीय कार्य गर्न सफल भएको र सुनापतिको थप बिकासकोलागि फेरी पनि नेकपा (माओवादी केन्द्र) का सम्पूर्ण उम्मेदवारहरुलाई मत दिएर जिताउनकोलागि उपस्थित स्थानीयहरुलाई आग्रह गरे।त्यसै गरि कार्यक्रममा उपस्थित सुनापति गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङले आफु वडा अध्यक्ष हुदा घोषणा पत्रमा उल्लेखित कार्यहरुमात्रै नभई अन्य थप कार्यहरु गर्न सफल भएको र सुनापतिको थप विकासको निम्ति आफु गाउँपालिका अध्यक्ष भएर जनताको सेवामा लागिपर्ने र त्यसकोलागि जनताले अत्यधिक मत दिएर जिताउनेमा आफुहरु बिश्वस्त रहेको बताए।कार्यक्रममा उपस्थित पालिका उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईंले आफुहरुले जितेर ५ बर्षको अन्तरलमा समग्र सुनापतिको विकासकोसाथै महिला,बालबालिका,शिक्षा,स्वास्थ्य,रोजगारको सृजनाकोसाथै मानिसहरु रोजगारीकोलागि घर छोडेर ईट्टा भट्टा धाउनुपर्ने कार्यको अन्त्य गर्ने प्रतिबद्दता ब्यक्त गरेको थीइन।वडा न. ५ को अध्यक्ष उम्मेदवार चित्र बहादुर मानन्धरले आफु वडा अध्यक्ष भएर समग्र वडाको विकास र वडाबासीको हक हितको निम्ति सदैब लागि पर्ने र त्यसकोलागि मत दिएर जिताउन स्थानीयहरुलाई आग्रह गरे।

कार्यक्रममा उपस्थित पार्टीका अन्य नेताहरुले सुनापति गाउँपालिकाको विकासको निम्ति नेकपा (माओवादी केन्द्र) का उम्मेदवारहरुलाई मत दिएर जिताउन आग्रह गरेका थिए साथै कार्यक्रममा उपस्थित स्थानीयहरुलाई सांस्कृतिक कार्यक्रमद्वारा कलाकारहरुले मनोरंजन प्रदान गरेका थिए।

Previous Post

सुनापतिमा नेकपा (माओवादी केन्द्र) को एकलौटी जित निश्चित छ:-गीता बिष्ट चौलागाईं (उपाध्यक्ष उम्मेदवार)

Next Post

माओवादी केन्द्र सुनापति-काठमाण्डौ सम्पर्क मंचले गर्यो भब्य कार्यक्रम,माओवादीलाई जिताउन स्थानीयदेखी केन्द्रिय नेतासम्मको बल

सम्बन्धितपाेस्ट

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको
मुख्य समाचार

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२३ बैशाख २०७९, शुक्रबार २१:१६
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर
FEATURE

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२३ बैशाख २०७९, शुक्रबार २१:१६
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?
मुख्य समाचार

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२३ बैशाख २०७९, शुक्रबार २१:१६
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी
मुख्य समाचार

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२३ बैशाख २०७९, शुक्रबार २१:१६
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
समाचार

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२३ बैशाख २०७९, शुक्रबार २१:१६
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
समाचार

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

२३ बैशाख २०७९, शुक्रबार २१:१६
Next Post
माओवादी केन्द्र सुनापति-काठमाण्डौ सम्पर्क मंचले गर्यो भब्य कार्यक्रम,माओवादीलाई जिताउन स्थानीयदेखी केन्द्रिय नेतासम्मको बल

माओवादी केन्द्र सुनापति-काठमाण्डौ सम्पर्क मंचले गर्यो भब्य कार्यक्रम,माओवादीलाई जिताउन स्थानीयदेखी केन्द्रिय नेतासम्मको बल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

२३ बैशाख २०७९, शुक्रबार २१:१६
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

२३ बैशाख २०७९, शुक्रबार २१:१६
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

२३ बैशाख २०७९, शुक्रबार २१:१६
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

२३ बैशाख २०७९, शुक्रबार २१:१६
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

२३ बैशाख २०७९, शुक्रबार २१:१६

ट्रेन्डिङ

  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    263 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    249 shares
    Share 100 Tweet 62
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 99 Tweet 62
  • एमाले रामेछापमा विद्रोह शुरु

    242 shares
    Share 97 Tweet 61
  • सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

    234 shares
    Share 94 Tweet 59

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist