काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाधिएकी छन । जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी हुन ।
चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह सम्पन्न भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो ।

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.