काठमाडौं : अमेरिकाले अनुदानमा दिएको कोरोना भाइरस विरुद्दको फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० मात्रा फाइजर खोप अनुदान दिएको हो ।
Breaking, Vaccines are here!🇳🇵🇺🇸
अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका १,५३४,८५० डोज #COVID19 भ्याक्सीन काठमाडौं आइपुगेका छन्। एकपटक लगाए पुग्ने यो भ्याक्सीन १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ। @StateDept pic.twitter.com/RzNWPV0mp2— U.S. Embassy Nepal (@USEmbassyNepal) July 12, 2021
फाइजर खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने बताइएको छ ।
यसअघि अमेरिकाले नेपाललाई ५ लाख ३ हजार मात्रा जोन्सन एन्ड जोन्सन खोप अनुदानमा दिएको थियो । फाइजर खोप भने नेपालमा पहिलो पटक आइपुगेको हो । उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।