काठमाडौं । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १० जनामा गरिएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१ जना संक्रममणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।
यससँगै देशभर कोरोना संक्रमितको सक्रिय संख्या २ सय १ पुगेको छ ।