Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

बक्स अफिसमा ‘सूर्यवंशी’को बम्पर ओपनिङ्ग, दुई दिनमा कमायो ५० करोड

सुनाैलाे पाना  सुनाैलाे पाना
कार्तिक २१, २०७८
in अन्तर्राष्ट्रिय, मनाेरञ्जन, मुख्य समाचार, समाचार
0
बक्स अफिसमा ‘सूर्यवंशी’को बम्पर ओपनिङ्ग, दुई दिनमा कमायो ५० करोड
172
SHARES
Share on FacebookShare on Twitter

दिवालीको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ले भारतीय बक्स अफिसमा बम्पर ओपनिङ्ग गरेको छ ।  भारतमा मात्र नभएर नेपालमा पनि सूर्यवंशी’को क्रेज उतिकै देखिएको छ ।

कोरोना महामारीका कारण मनोरञ्जन क्षेत्र लामो समयसम्म ठप्प भएको थियो । तर यस फिल्मले दर्शकलाई सिनेमा हलमा फर्काएको छ ।

शुक्रबार २६.२९ करोडको कमाइ गरेको यस फिल्मले शनिबार २३.८५ करोडको व्यापार गरेको छ । शुक्रबार र शनिबार गरि दुई दिनमा सूर्यवंशीले ५०.१४ करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै तीन दिनमा फिल्मको व्यापार ८० करोडको आसपासमा पुग्ने देखिन्छ ।

रोहित सेट्ठीको निर्देशनमा बनेको यस फिल्ममा अक्षय कुमार, अजय देवगण, रणवीर सिंह, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Tags: akshya kumarkatrina kaifRohit shetty
Previous Post

यस्तो देखियो कलाकारहरुको भाइटीका (फोटो फिचर)

Next Post

१ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

सम्बन्धितपाेस्ट

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त
FEATURE

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ
FEATURE

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१

पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण

१ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    294 shares
    Share 118 Tweet 74
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 67
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 103 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : सुभाङ्गम रावत
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist