लेखक: पेरिस RSR गिरि
आफुलाइ गन्ने मान्छे पाएछौ!
त भन्दा राम्रो पाउछु भन्थेउ म भन्दा साच्चै राम्रो रोजेछौ!!
हाम्रो सम्बन्ध लाई लिएर अपरिपक्क निर्णय लिएकि तिमी!
आज आफ्नो अनि आफ्नोभबिस्यको भलो सोचेछौ !!
खुसी देख्ने रहर मेरो तिमिलाइ!
थाहा छैन किन मेरो माया जहर थियो तिमिलाइ !!
हामी एकअर्कोको लागि पक्कै सहि थियनौ
म यौटा पाखो चाहिएको तिम्लाइ सिङो सहर तिमिलाइ!!
अ देखेको थिए तिमिलाइ बेहुलीको भेषमा सजिएकी तिमी दुबोको माला लगाएछौ!
अनि बदलमा सिउदो सजाएछौ!!
तिम्रो हातमा हात देखेको थिए उस्को!
आफ्नो हात दर्हो पारी उस्को दाहिने हात समाएछौ उस्को!!
थाहा छ तिमलाई तिमी उस्को डोलि चड्दा लामो सास फेरे!
अनि तिम्लाइ उस्ले डोर्याउदा ति हाम्रा बिगत का तस्बिर कोरे!!
ठिकै छ अब तिम्रो जिन्दगीमा खुसिका रङहरु छाइरहोस!
नछुटोस साथ अनि लगनको गाठो सधै कसिलो रहिरहोस!!