काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । उनले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइलाई टीका लगाइदिएकी हुन् ।
राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति निवासमा पाण्डेको हातबाट भाईटीका समेत ग्रहण गरेकी छिन् ।

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.