Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मुख्य समाचार

इतिहास थाहाँ भएकोले चितवन, डडेल्धुरा र झापाबाट मेरो नउठ्ने विचार छ : रवि लामिछाने

सुनाैलाे पाना  सुनाैलाे पाना
असार ७, २०७९
in मुख्य समाचार
0
इतिहास थाहाँ भएकोले चितवन, डडेल्धुरा र झापाबाट मेरो नउठ्ने विचार छ : रवि लामिछाने
161
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले चितवन, डडेल्धुरा र झापाबाट मेरो नउठ्ने विचार रहेको बताएला छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन आफू सक्षम रहेको संकेत गरे।

‘चितवन, डडेल्धुरा र झापामध्ये एकबाट आगामी निर्वाचनमा उठ्न सक्थेँ’, उनले भने, ‘तर त्यहाँको चुनावी इतिहास मलाई थाहाँ छ। त्यहाँको चुनावी इतिहासबारे राम्रो जानकार भएकाले यसबारे विचार गरिरहेको छु। इतिहास थाहा भएकाले ती क्षेत्रबाट उठ्ने नउठ्नेबारे विचार गर्दैछु।’

झापा ओलीको, चितवन प्रचण्डको र डडेल्धुरा देउवाको गृह जिल्ला हो। यी तीनै नेताहरुले आगामी निर्वाचनमा गृहजिल्लाकै क्षेत्रबाट उठ्ने तयारी गरेका छन्।

उनले पार्टी घोषणाका क्रममा देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले यो निर्णय लिएको बताए।

यस्तै, उनले आफैँले नेतृत्व गरेर निर्वाचन आयोगमा दर्ता गराएको र आफ्नो दलमा आउनेहरुलाई स्वागत गरिने बताए। क्षमतावान व्यक्तिहरुलाई, स्वतन्त्र उम्मेदवार भएकालाई खुला हृदयले स्वागत गर्न चाहेको उनले बताए।

Previous Post

रामेछापमा प्रथम खुल्ला डुङ्गा दौड प्रतियोगिता हुदै

Next Post

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेर एजेन्डा

सम्बन्धितपाेस्ट

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा
FEATURE

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

माघ ४, २०८२
प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार
FEATURE

प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार

माघ ४, २०८२
गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा
FEATURE

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा
FEATURE

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

माघ ४, २०८२
प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार

प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार

माघ ४, २०८२
गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    302 shares
    Share 121 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 110 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    256 shares
    Share 102 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist