Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

“दोश्रो इन्फा अवार्ड” समारोह लन्डनमा हुँदै, नेपालका दिग्गज कलाकारको सहभागिता

सुनाैलाे पाना  सुनाैलाे पाना
कार्तिक २६, २०८२
in FEATURE, मुख्य समाचार
0
“दोश्रो इन्फा अवार्ड” समारोह लन्डनमा हुँदै, नेपालका दिग्गज कलाकारको सहभागिता
156
SHARES
Share on FacebookShare on Twitter

कार्तिक २६,काठमाण्डौ-लन्डनमा आउंदो शनिवार “दोश्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५” हुने भएको छ।

१५ नोभेम्बर शनिबार सांझ लन्डन ग्रीनफोर्ड टाउन हलमा नेपाली फिल्म र फिल्मकर्मीहरुको महाउत्सव हुन लागेको इन्फा इभेन्ट्स यूकेले जनाएको छ ।

नेपालका दिग्गज कलाकारहरुको उपस्थितिमा अवार्डस्, सम्मान र पुरस्कार वितरण समारोह गरिने आयोजकको भनाइ छ ।

इन्फा इभेन्ट्स यूकेले गर्न लागेको यस समारोह नेपाली फिल्म क्षेत्रकै प्रतिष्ठित, उत्कृष्ट र गर्विलो हुने दावी आयोजकले गरेका छन् ।

यसअघि यो समारोह १३ सेप्टेम्बरका लागि तय गरिएपनि नेपालमा जेन जी आन्दोलनका कारण स्थगित गरिएको थियो ।

इन्फा अवार्ड समारोहका लागि नेपालबाट दीपकराज गिरी, दीपाश्री निरौला, गौरी मल्ल, केदार घिमिरे, जीतु नेपाल, प्रदीप खड्का, रमेश बुढाथोकी, एन्जिला तुम्बापो सुब्बा, दिव्या रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, निता ढुंगाना, विजय बराल, समर्पण लामा, डान्सर अलिसा शर्मा, कविता नेपाली, उषा उप्रेती, दिया मास्के, ऋचा घिमिरे, मलिना जोशी, उपासना सिंह ठकुरी, मिलन चाम्स, रिहान गिरी, प्रमोद अग्रहरी लगायत तीन दर्जन कलाकार लन्डन आउने भएका छन् ।

कलाकारहरु नोभेम्बर ११ तारिखदेखि लन्डन आउन शुरु हुने र धेरैजसो १३ र १४ तारिख आइपुग्ने जनाइएको छ । नेपालका ख्यातिप्राप्त कलाकारहरूबाट एउटै स्टेजमा गायन, हास्यव्यङ्ग्य, नृत्य लगायत अनेकौं आकर्षक प्रस्तुति रहने इन्फा यूकेले जनाएको छ ।

कार्यक्रममा ५५ वटा फिल्ममध्येबाट २७ विद्यामा अवार्ड दिइने आयोजकले जानकारी दिए । गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापा आवद्ध जुरीले विभिन्न विद्यामा फिल्म छनोट गरेका हुन् ।

यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइने छ ।

दोश्रो इन्फा अवार्ड गर्न बेलायतबाट उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिषराज पन्त एवं नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी र मनिष कार्की जुटिरहेका छन् ।

नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागिएको इभेन्ट प्रमुख संयोजक उमेश मोक्तानले बताए । उनले निकै ठूलो मेहनतका साथ कार्यक्रम गर्न लागिएकाले हलसम्म आएर कलाकारहरु एवं आयोजकलाई हौसला दिन अपिल गरेका छन् ।

इभेन्टमा प्रवेश शुल्क २०, ३० र ५० पाउण्ड एवं भिभिआइपीका लागि १०० पाउण्ड राखिएको छ । भिभिआइपी टिकेट लिए अर्को दिन कलाकारहरुसँग ‘मिट एण्ड ग्रीट’ मा समेत सहभागी हुन पाइने आयोजकले जनाए । इभेन्टको मुख्य प्रायोजक एभरेष्ट एभरकनका सञ्चालक मिलन भट्टराई छन् ।

Previous Post

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

Next Post

“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

"सुनापति आधारभूत अस्पताल" को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist