Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मुख्य समाचार

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख २४, २०७८
in मुख्य समाचार
0
एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त
161
SHARES
Share on FacebookShare on Twitter

२३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।

जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

यस्तै सबैभन्‍दा बढी काठमाडौँमा ३ हजार १६३, रुपन्देहीमा १ हजार ६९, ललितपुरमा ५६७, बाँकेमा ३९८, कास्कीमा ३७५, मोरङमा २५५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै दाङमा २४६, भक्तपुरमा २४२, सुर्खेत २०६, नवलपरासी पश्चिममा १६०, झापामा १५३, धनुषामा १४०, सुनसरी १३३, मकवानपुरमा १२६, कैलालीमा ११५, पर्सामा १०४, चितवन र पाल्पामा ८६/ ८६ जनामा कोरोना संक्रमण थपिएका छन् ।

धादिङमा ८३, गोरखामा ७४, अर्घाखाँचीमा ७३, अछाम ५९, महोत्तरीमा ५५, काभ्रेपलाञ्चोकमा ५२, कपिलवस्तु ५०, नुवाकोट र डडेल्धुरामा ४९/४९ जना, रसुवा र तनहुँमा ४४/४४ जना, बारा र दैलेखमा ४३/४३ जना, बर्दियामा ४२/४२ जना, सिरहामा ४०/४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी रौतहटमा ३९, दोलखामा ३६, लम्जुङ ३४, म्याग्दीमा ३२, डोटीमा ३१, बैतडीमा ३०, सर्लाहीमा २८, सप्तरी र स्याङ्जामा २४/२४ जना, कञ्‍चनपुरमा २२, गुल्मीमा १९, संखुवासभामा १८, रामेछापमा १६, इलाममा १४, पर्वतमा १३, वागलुङमा १२, प्‍युठानमा ११, रोल्पा र जुम्लामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर र सिन्धुलीमा ९/९ जना, जाजरकोटमा ८, ओखलढुंगामा ७, धनकुटा, भोजपुर र कालिकोटमा ५/५ जना, पाँचथर, सोलुखुम्बु र हुम्लामा ४/४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै तेह्रथुम,सल्यान र दार्चुलामा ३/३ जना, खोटाङ र बझाङमा २/२ जना तथा नवलपरासी पूर्व, मुस्ताङ, रूकुम पूर्व र रूकुम पश्चिममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ वर्ष मुनिका २२९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित भेटिएका छन् ।

Previous Post

४ सांसद र ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Next Post

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सम्बन्धितपाेस्ट

११ बर्षको उमेरमा विवाह, १२ सन्तानको आमा,रामेछापकी ८१ बर्षिय कलावती पाण्डेको जीवन कहानी
FEATURE

११ बर्षको उमेरमा विवाह, १२ सन्तानको आमा,रामेछापकी ८१ बर्षिय कलावती पाण्डेको जीवन कहानी

पुस १२, २०८१
रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान सम्पन्न
FEATURE

रामेछापको सुनापति गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान सम्पन्न

मंसिर २५, २०८१
रामेछापको सुनापतिमा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” को उद्घाटन कार्यक्रम सम्पन्न, यस्तो रह्यो प्रतियोगिता
FEATURE

रामेछापको सुनापतिमा “छैठौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१” को उद्घाटन कार्यक्रम सम्पन्न, यस्तो रह्यो प्रतियोगिता

मंसिर १६, २०८१
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
FEATURE

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

जेष्ठ ४, २०८१
रास्वपाले गर्यो ४ मन्त्रालयमा दाबी, गृह नछाड्ने
FEATURE

रास्वपाले गर्यो ४ मन्त्रालयमा दाबी, गृह नछाड्ने

फाल्गुन २२, २०८०
सबै मन्त्री हटाएर आजै सानो आकारको मन्त्रिपरिषद बनाउँदै प्रचण्ड
FEATURE

सबै मन्त्री हटाएर आजै सानो आकारको मन्त्रिपरिषद बनाउँदै प्रचण्ड

फाल्गुन २१, २०८०
Next Post
वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    294 shares
    Share 118 Tweet 74
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 67
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 103 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : सुभाङ्गम रावत
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist