रामेछाप- नेपाली कांग्रेस रामेछापका युवा नेता दामोदर खड्का तरुण विभाग केन्द्रिय प्रचार तथा प्रकाशन समन्वय सदस्यमा मनोनीत भएका छन् ।
बिहिबार एक पत्र जारी गर्दै लिखु तामाकोसी गाउँपालिकाका युवा नेता दामोदर खड्कालाई कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं तरुण विभागका प्रमुख शंकर भण्डारीले मनोनित गरेका हुन्।