Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

एमालेबाट बिद्रोह गरेको नेकपा (एकीकृत समजबादि)ले रामेछापमा बिद्रोहको झण्डा गाड्यो १२१ कमिटी गठन साथै कार्यलय उद्घाटन

सुनाैलाे पाना  सुनाैलाे पाना
अशोज १२, २०७८
in FEATURE, समाचार
0
200
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेछापको गत असोज ९ गते बृहत कार्यकर्ता भेला मार्फत कार्यालय उद्घाटन साथै १३५ जिल्ला कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ। उक्त भेलामा प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष केदार न्यौपाने र अतिथिहरुमा स्थानिय कमिटि सदस्य सावित्री भुषाल, पोलिटब्युरो सदस्य देव शंकर पौडेल,केन्द्रिय सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) उपस्थित भएका थिए।

नेकपा एमाले बाट बिद्रोह गर्दै माधव कुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकिकृत समाजवादी) ले एक महिना अगाडी भदौ ९ गतेका दिन निर्वाचन आयोग मार्फत राष्ट्रिय दलको मान्यता पाएको थियो। रामेछापमा केहि प्रमुख नेताहरु दश बुदे सहमति पश्चात नेकपा एमाले मै रहने निर्णय गरेपछि रामेछापमा एकिकृत समाजवादी कमजोर रहेको र पार्टी फुटको खासै असर नदेखिएको एमाले निकट नेताहरुको दाबि थियो तर गत ९ गते नेकपा (एकिकृत समाजवादी) को बृहत कार्यकर्ता भेलामा रामेछापको ६४ओटा वडाबाट ईमान्दार र कर्तब्यनिष्ठा कार्यकर्ताहरु एमालेबाट बिद्रोह गरेर नेकपा (एकिकृत समाजवादी) को कार्यकर्ता भेलामा सहभागी भएको नेकपा (एकिकृत समाजवादी) रामेछापका निर्वाचित जिल्ला सचिवालय सदस्य युवा नेता सरोज घागाले सुनौलो पानालाई बताए।

नेकपा (एकीकृत समजबादि) रामेछाप जिल्ला कमिटिका पदाधिकारीहरु, सचिवालय सदस्य /सदस्यहरुको नामावली

पार्टिलाई नयाँ ढंगबाट जनाताकोमाझामा स्थापित गर्ने उद्देश्य अनुरुप कार्यक्रममा जनता, कार्यकर्ता र नेताहरु सबैको भूमिका समान रहनेगरी माला र खादाजस्ता आर्थिक व्यवभार हुने कुराहरुको प्रयोग समेत नगरिएको बताउनु भयो। घागाले कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति मात्रै मंचमा बसेर नेकपा (एकिकृत समाजवादी) ले जनता,कार्यकर्ता र नेता समान छन भन्ने सन्देश दिएको र नेकपा (एकिकृत समाजवादी) ले अब यहि अनुसार पार्टिलाई जनताकोबिचमा लैजाने र पार्टी र जनताको सम्बन्ध माछा र पानि जस्तै हुनेगरी आफुहरु अगाडी बढ्ने बताउनु भयो। यता भेलामार्फत निर्वाचित अधक्ष्य बस्नेतले समाजवादी समाज निर्माण गर्ने नेकपा (एकिकृत समाजवादी) को योजना अनुसार आफुहरु अगाडी बढ्ने बताउनु भयो।

उहाँले पार्टीको बैठक बसेर आगामी कार्यक्रम तय गर्ने भन्दै समाजवादी समाज निर्माणमा नेकपा (एकिकृत समाजवादी) ले नेपालको ईतिहासमै कोसेढुंगा सावित गर्ने बताउनु भयो। यसअघिका पार्टीहरुले जनताको कुरा गर्ने तर जनताका सरोकारका कुनै पनि समस्या समाधान नगर्ने परिपाटी रहेको भन्दै नेकपा (एकिकृत समाजवादी) ले जनसरोकारका बिषय उठाउने र पार्टी सधैभरि जनतासँगै रहने बताउनु भयो।

Previous Post

सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘राधा’को फ्रस्टलुक सार्वजनिक

Next Post

रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने’को टिजर सार्वजनिक

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने’को टिजर सार्वजनिक

रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म 'रुदाने'को टिजर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    303 shares
    Share 121 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 110 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    257 shares
    Share 103 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist