Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछाप एमाले र कांग्रेसमा बिद्रोह जारि, दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश

सुनाैलाे पाना  सुनाैलाे पाना
१ फाल्गुन २०७८, आईतवार १०:४८
in FEATURE, समाचार
0
रामेछाप एमाले र कांग्रेसमा बिद्रोह जारि, दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश
162
SHARES
Share on FacebookShare on Twitter

०१,फागुन,काठमाण्डौ- रामेछाप जिल्ला नेकपा एमाले र नेपालि कांग्रेसमा बिद्रोह जारि छ।रामेछाप जिल्ला खाँडादेवी गाउँपालिकाबाट नेकपा एमाले र नेपालि कांग्रेस परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता नेकाप (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन।

शनिबार एक कार्यक्रम आयोजना गरि नेपालि कांग्रेस परित्याग गरेका राज कुमार कार्की र नेकपा एमाले परित्याग गरेका प्रमोद कुमार तामाङको नेतृत्वमा दिनेस तामाङ, सुबन तामाङ, बिन्तोष तामाङ, सुसन तामाङ, सुकराम तामाङ, जिनोद तामाङ, रबिन तामाङसहित दर्जनौ युवाहरू नेकाप (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका हुन।

नव प्रवेशी नेता कार्यकर्तालाई नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला सह- ईन्चार्ज होम बुढाथोकी, नेकपा (एकीकृत समाजवादी) पार्टी रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ,जिल्ला कमिटि उपसचिव तिर्थ श्रेष्ठ लगायतले खादा लगाएर स्वागत गरेका थिए।

एमाले र कांग्रेसले गरेको गलत हर्कत र व्यवहारले गर्दा आफुहरु पार्टी परित्यागगरि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको नव प्रवेशी नेता तथा कार्यकर्ताहरुले सुनौलोपानालाई बताए।नवप्रवेशी नेता तथा कार्यकर्तासँग कम्युनिष्ट आन्दोलनको माहान यात्रामासँगै अगाडी बढ्ने नेकाप (एकीकृत समाजवादी) रामेछापका सह-ईञ्चार्ज होम बुढाथोकीले आफ्नो धारणा राखे।

Previous Post

एमसीसी बिरुद्द फागुन १ गते देशभर प्रदर्शन गर्ने नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको निर्णय

Next Post

रामेछाप जिल्ला सुनापति गाउँपालिकाको सेल्फी डाँडामा निर्माण भयो डम्फु पार्क

सम्बन्धितपाेस्ट

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको
मुख्य समाचार

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

१ फाल्गुन २०७८, आईतवार १०:४८
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर
FEATURE

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

१ फाल्गुन २०७८, आईतवार १०:४८
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?
मुख्य समाचार

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

१ फाल्गुन २०७८, आईतवार १०:४८
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी
मुख्य समाचार

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

१ फाल्गुन २०७८, आईतवार १०:४८
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
समाचार

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

१ फाल्गुन २०७८, आईतवार १०:४८
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव
समाचार

आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

१ फाल्गुन २०७८, आईतवार १०:४८
Next Post
रामेछाप जिल्ला सुनापति गाउँपालिकाको सेल्फी डाँडामा निर्माण भयो डम्फु पार्क

रामेछाप जिल्ला सुनापति गाउँपालिकाको सेल्फी डाँडामा निर्माण भयो डम्फु पार्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना निको

११ जनामा कोरोना संक्रमण, मृत्यु संख्या शून्य

१ फाल्गुन २०७८, आईतवार १०:४८
‘जे बोल्छु त्यो गरेर देखाउँछु, हर समय जनताको सेवामा खट्टीनेछु’ : पदम थापा मगर

‘ज्यान मार्नेसम्मको खेल खेलियो, जनताको ऋणी भएको छु’ : वडा अध्यक्ष पदम थापा मगर

१ फाल्गुन २०७८, आईतवार १०:४८
यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

यूरोपमा फैलिरहेको ‘मन्की पोक्स’ कस्तो रोग ?

१ फाल्गुन २०७८, आईतवार १०:४८
सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउने युवतीको घरमा प्रहरी

१ फाल्गुन २०७८, आईतवार १०:४८
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

१ फाल्गुन २०७८, आईतवार १०:४८

ट्रेन्डिङ

  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    263 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    249 shares
    Share 100 Tweet 62
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 99 Tweet 62
  • एमाले रामेछापमा विद्रोह शुरु

    242 shares
    Share 97 Tweet 61
  • सुनापति ४ को वडा अध्यक्ष पदकोलागी बिजय तामाङको दाबेदार

    234 shares
    Share 94 Tweet 59

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist