०५, काठमाण्डौ,२०७८- नेकपा (एकीकृत समाजवादी) रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा न.५ पकरवासमा बृहत कार्यकर्ता भेला तथा वडा कमिटि गठन कार्यक्रम हुन गईरहेको छ।
उक्त कार्यक्रम फागुन ७ गते हुन लागेको हो।कार्यक्रममा जिल्ला स्तरिय नेता तथा कार्यकर्ता लगायतको बृहत उपस्थिति रहने भएको छ।