Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापबाट एमाले र काँग्रेस परित्याग गरि दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)पार्टीमा प्रवेश

सुनाैलाे पाना  सुनाैलाे पाना
फाल्गुन २३, २०७८
in FEATURE, समाचार
0
रामेछापबाट एमाले र काँग्रेस परित्याग गरि दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी)पार्टीमा प्रवेश
178
SHARES
Share on FacebookShare on Twitter

२३ फागुन २०७८ काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी) पार्टीमा पार्टी प्रवेशको लहर चलेको छ।सोमबार एक कार्यक्रमकोबीच रामेछाप जिल्लाबाट नेकपा एमाले, नेपाली कांग्रेस परित्यागगरि दर्जनौ नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेका छन।

नव प्रवेशी नेता कार्यकर्तालाई नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले खादा र अबिर लगाएर स्वागत गरेका थिए।उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस) रामेछाप जिल्लाक ईन्चार्ज देव शंकर पौडेल,सह-ईन्चार्ज होम बुढाथोकी, वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ, जिल्ला कमिटि उप-सचिव किरण मोक्तान लगायत अन्य नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

नवप्रवेशी नेता कार्यकर्तालाई शुभकामना दिदै नेकपा (एकीकृत समाजवादि) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो धारणा ब्यक्त गरेका थिए।उनले नेपालि जनताको प्यारो पार्टी नेकपा (एकीकृत समाजवादी) ले नेपाली समाजको विकाशको निम्ति, कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिनको लागि लोकतन्त्रको रक्षाको निम्ति नेकपा (एकीकृत समाजवादि) पार्टी बाहेक अर्को विकल्प नभएको निष्कर्षमा पुगेर पार्टी प्रवेश गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिदै राष्ट्रिय राजनीति जुन हिसाबले अगाडी बढिरहेको छ आफ्नो पार्टीको महत्व, आवश्यकता सबैले महशुस गरिरहेको र देश भित्रका अन्य पार्टी र अन्तर्राष्ट्रिय पार्टीहरुले समेत महसुश गरेको बताएका छन।

लामो समयसम्म प्राप्त गरेको अनुभवको आधारमा पार्टीलाई अगाडी बधाई रहेको र बिगतका कमि कमजोरीलाई सुधारेर नेकपा एमालेमा भएका बिसंगतिहरुलाई परास्त र समाप्त पारेर आफ्नो पार्टिलाई नयाँ दिशा दिदै, क्रान्तिकारी दिशा दिदै नयाँ गतिका साथ अगाडी बढाउन चाहेको र यसै शिलशिलामा पार्टी पोलिटब्युरो बैठक बसिरहेको पनि बताए।

आगामी चुनावको तयारीलाई लक्षित गर्दै केन्द्र बिन्दुमा राखी त्यसकोलागि प्रत्येक पालिकामा,वडामा, टोल टोलमा कमिटि बनाउदै चुनावकोलागि परिचालन कमिटि समेत बनाउने तयारी गरेको बताएका छन साथै अन्य पार्टीसंग तालमेल मिले सहकार्य गर्दै सफलता हासिलको निम्ति अगाडी बढ्नकोलागि जुटिरहेको र त्यसको लागि रामेछाप जिल्लालाई नम्बर एक जिल्लाको रुपमा स्थापित गराउनको निम्ति लागि पर्न समेत नवप्रवेशी नेता कार्यकर्ता लागएत जिल्ला प्रतिनिधिहरुलाई आग्रह गरेका छन।

अन्य पार्टी परित्यागगरि नेकपा (एस) मा प्रवेश गर्नेहरुमा रोज बहादुर तामाङ, नवराज राई,सुदर्शन अधिकारि,हरिकृष्ण श्रेष्ठ ,महिन्द्र, घिमिरे,गोपी घिमिरे, सागर तामाङ,सुन्दर श्रेष्ठ, रबि मगर, कर्म तामाङ, सुमन थापा, दिपक सुनुवार, दिप गुरुङ,मान तामाङ, कुमार सिङ तामाङ, सिमा रिलाजसहित दर्जनौ नेता कार्यकर्ता रहेका छन।

आज नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको जन्मदिन पनि रहेको छ।

https://fb.watch/bBLAyo9-gj/

Previous Post

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको भोटेकोशि गाउँपालिकामा पार्टी र युवा संघ कमिटीहरु गठन सम्पन्न

Next Post

रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सरोज गाहा मगर मनोनित, यस्तो छ भावी योजना

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सरोज गाहा मगर मनोनित, यस्तो छ भावी योजना

रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सरोज गाहा मगर मनोनित, यस्तो छ भावी योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist