१४ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट दिपेन्द्र खड्काले उम्मेदवारी दर्ता गराएका छन।
सोमबार निर्वाचन आयोगमा गई खड्काले उम्मेदवारी दर्ता गराएका हुन।समग्र सुनापतिको विकासको साथै सुनापतिवासीको हक हित र अधिकालाई सुनिश्चित गर्नकोलागी आफुले पालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएको र आफुले जित हासिल गर्नेमा ढुक्क रहेको सुनौलोपानालाई बताए।