Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

धर्म गुरु बिमानसिङ तामाङले गरे दोलखाको टासी छिमे गाछल गुम्बामा लाखौँको सहयोग

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख १६, २०७९
in FEATURE, समाचार
0
धर्म गुरु बिमानसिङ तामाङले गरे दोलखाको टासी छिमे गाछल गुम्बामा लाखौँको सहयोग
175
SHARES
Share on FacebookShare on Twitter

१६ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न.४ मा रहेको सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रालिका अध्यक्ष बिमानसिङ तामाङ (नवङ पाल्देन) को पहलमा”ह्याप्पी अल बिईङ” नामक कोरियन संस्थाले दोलखा जिल्लाको बिगु गाउँपालिकामा रहेको टासी छिमे गाछल गुम्बामा चार लाख सत्ताईस हजार पाँच सय बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।गत बैशाख १४गते धर्म गुरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन।
यसकोसाथै सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रालिले थप ५६ हजार बराबरको औषधि लगायतको सामग्री जुटाई गुम्बालाई वितरण गरेको धर्मगुरु बिमानसिङ तामाङले सुनौलोपानालाई बताए। करिब ३ महिना अगाडी धर्म गुरुले सोहि गुम्बामा चार लाख सत्ताईस हजार पाँच सय बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेका थिए।

बिगतमा विभिन्न बिपतकोसाथै कोरोना महामारीको समयमा सुनापति गाउँपालिकाको ५ वटै वडामा लगभग १ करोडको हाराहारीमा खाद्यान्न लगायत स्वास्थ्य साम्मग्री वितरण गरिसकेका धर्म गुरुले आफु अस्वस्थताको बाबजुद पनि यसरी सहयोग गर्न पाएकोमा निकै खुशी रहेको ब्यक्त गरेका छन।आगामी दिनमा पनि दिन दुखि,असहाय लगायत विभिन्न समस्यामा परेकाहरुकोलागि आफुले सकेको गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन।

प्राथमिक उपचारकोलागि आनी रिन्जेन र अनि तेन्जिङको साथ सहयोग रहेको र सामग्री हस्तान्तरणमा साथ दिएका राम तामाङ,कुलधोज तामाङ,दमाई तामाङ लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका छन।

Previous Post

रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा दिपेन्द्र खड्काले दर्ता गरे उम्मेदवारी

Next Post

सुनापति गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकि मोक्तानले गरिन उम्मेदवारी फिर्ता

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
माओवादी केन्द्रले अन्तरघात गरेको भन्दै सुनापति गाउँपालिकाको उपाध्यक्षमा मोक्तानले गराईन स्वतन्त्र उम्मेदवारी दर्ता

सुनापति गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकि मोक्तानले गरिन उम्मेदवारी फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist