Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home समाचार

माओवादी केन्द्र सुनापति-काठमाण्डौ सम्पर्क मंचले गर्यो भब्य कार्यक्रम,माओवादीलाई जिताउन स्थानीयदेखी केन्द्रिय नेतासम्मको बल

सुनाैलाे पाना  सुनाैलाे पाना
बैशाख २४, २०७९
in समाचार
0
माओवादी केन्द्र सुनापति-काठमाण्डौ सम्पर्क मंचले गर्यो भब्य कार्यक्रम,माओवादीलाई जिताउन स्थानीयदेखी केन्द्रिय नेतासम्मको बल
162
SHARES
Share on FacebookShare on Twitter

२४ बैशाख २०७९ काठमाण्डौ-नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका काठमाण्डौ सम्पर्क समन्वय कमिटि द्वारा आयोजित चुनावी सभा कार्यक्रम सम्पन्न भएको छ।शनिबार नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भुमि व्यवस्था शहकारी तथा गरिबी निवारण मन्त्रि शशि श्रेष्ठको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा सुनापति गाउँपालिकाको अध्यक्ष धावा लामा, सम्पर्क समन्वय बिशेष प्रदेश समिति अध्यक्ष श्री कृष्ण अधिकारी,नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटि सदस्य डिल्लीमान तामाङ,अतिथिको रुपमा बागमती प्रदेश समिति सदस्य प्रेम तामाङ,जिल्ला समन्वय सदस्य मान बहादुर दोङ लगायत सुनापति गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङ,उपाध्यक्ष उम्मेदवार गीता बिष्ट चौलागाईंकोसाथै अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित प्रमुख अतिथि शशि श्रेष्ठले सुनापति गाउँपालिकामा मात्रै नभई देशैभरि माओवादी केन्द्रले जित हासिल गर्नुपर्ने र त्यसको लागि नेता कार्यकर्ता लगायत जनप्रतिनिधिले अहम भूमिका निभाउनु पर्ने बताईन साथै बिपक्षीलाई कसरी पछाडी पारेर आफुहरुले जित हासिल गर्ने त्यस तर्फ चलाखीपूर्ण तवरले अगाडी बढ्नुपर्नेमा जोड दिईन।

१० बर्षिय जनयुद्द र सहिदको सपना पुरा गर्न माओवादीले जनताको हक हितको कयौँ कार्यहरु गर्न बाकि रहेको त्यसकोलागि कुनैपनि हालतमा माओवादी केन्द्रले जित हासिल गर्नु पर्ने बताईन।चुनावी माहोललाई केन्द्रित गर्दै नेता कार्यकर्ता तथा उम्मेदवारहरु कतै नअल्मलि एकझुट भएर जनताको घरघरमा गएर जनताको मर्म दुख समस्या बुझेर त्यसलाई समाधान गर्नकोनिम्ति जनतासँग मत मागेर जित हासिल गर्नतर्फ कतिबद्द भएर लागि पर्न उपस्थित नेता कार्यकर्ता र उम्मेदवारहरुलाई ध्यान केन्द्रित गराईन।

बिशेष अतिथि धावा लामाले सुनापतिमा माओवादी केन्द्रको जित निश्चित रहेको र माओवादीले जित्ने देखेपछि अन्य दलहरुले अनेक जालझेल गरेर जनतामाझ भ्रम सिर्जना गरेर र झुठो आश्वाशन बाडेर गलत प्रचारमा लागिपरेको र माओवादी केन्द्रलाई हराउने दाउमा रहेको बताए।जस्तो सुकै जालझेल गरेता पनि सुनापतिका जनताले माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउनेमा आफुहरु ढुक्क रहेको बताए।समग्र सुनपतिको बिकासको निम्ति माओवादी बाहेक अरु विकल्प नरहेकोमा समेत लामाले जोड दिए।

सुनापति गाउँपालिका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङले सुनापतिमा अन्य दलहरु हार्ने भएपछि माओवादीलाई हराउनको निम्ति घृणित रणनीति अपनाउन थालेको र अन्य दलहरुको तुलनामा माओवादीले भारि मत अन्तरले जित्ने दाबि समेत गरे।माओवादी केन्द्रलाई जिताउनकोलागि पार्टीका नेता कार्यकर्ताहरु भरपुरलागि परिरहेको र जनतासामु गएर जनताको समस्या बुझ्ने क्रम निरन्तर रहेको बताए।सुनापतिमा बिगतमा माओवादी केन्द्रले जितेर उपलब्धिमुलक काम गर्न सफल भएको र सुनापतिको विकासमा आगामी दिनमा पनि माओवादी बाहेक अरु विकल्प नरहेकोमा जोड दिए र कुनै पनि हालतमा जनताले आफुहरुलाई जिताउने र सुनापतिको सबै तहमा माओवादीको जित निश्चित रहेको बताए।

त्यसैगरि गाउँपालिका उपाध्यक्ष गीता बिष्ट चौलागाईंले सुनापतिको महिला हक हितको साथै सुनापतिको शिक्षा,स्वास्थ्य,खानेपानी,रोजगारी सृजनाको बिषयमा जोड दिईन।बिपक्षीले जस्तो सुकै जालझेल र षड्यन्त्र र जालझेल बुनेतापनि सुनापतिको जनताले आफुहरुलाई बिश्वास गरेर अत्यधिक जनमत दिएर जिताउनेमा आफुहरु ढुक्क रहेको बताईन।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले सुनापतिमा माओवादी केन्द्रलाई जिताउन आफुहरु हर कसुर बाकि नराख्ने र जस्तोसुकै परिस्थितिको सामना गर्न आफुहरु तयार रहेकोमा जोड दिए।

Previous Post

सुनापतिको रुपाकोटमा नेकपा (माओवादी केन्द्र) को भब्य कार्यक्रम सम्पन्न, एकलौटी जित्ने उम्मेदवारहरुको दाबि

Next Post

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सम्बन्धितपाेस्ट

अवैध सरकारलाई समर्थन छैन : विप्लव
FEATURE

अवैध सरकारलाई समर्थन छैन : विप्लव

मंसिर २७, २०८२
“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ
FEATURE

“सुनापति आधारभूत अस्पताल” को नवनिर्मित भवन उद्घाटनकोलागि मन्त्रि कुलमान घिसिङ मंसिर १८ गते रामेछापको सुनापति जादैँ

मंसिर १७, २०८२
कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’
FEATURE

कृष्णप्रसाद सिटौलाले भने- ‘देउवाको विकल्प खोज्ने बेला भएको छैन’

अशोज २५, २०८२
सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ
FEATURE

सेनाले भन्यो- शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौँ

अशोज २५, २०८२
सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने
FEATURE

सार्वजनिक संरचनामा भएको क्षति पुनर्निर्माण, मर्मतसम्भार गर्न बजेट रकमान्तर गरिने

अशोज २५, २०८२
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
FEATURE

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

अशोज २२, २०८२
Next Post
सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist