Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

जनताले लगाएको ऋण सावा ब्याजसहित चुक्ता गर्ने ठुलोकान्छा तामाङ र गीता बिष्टको वाचा

सुनाैलाे पाना  सुनाैलाे पाना
जेष्ठ ११, २०७९
in FEATURE, समाचार
0
जनताले लगाएको ऋण सावा ब्याजसहित चुक्ता गर्ने ठुलोकान्छा तामाङ र गीता बिष्टको वाचा
Share on FacebookShare on Twitter

११ जेष्ठ २०७९ रामेछाप-रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको भिरकोटमा मंगलवार नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिकाले भिजयी सभा कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश अर्थ मन्त्रि सालिकराम जम्कट्टेलको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य युवराज चौलागाई,निवर्तमान पालिका अध्यक्ष धावा लामाको उपस्थिति रहेको थियो भने कार्यक्रममा नवनिर्वाचित पालिका अध्यक्ष ठुलोकान्छा तामाङ,उपाध्यक्ष गीता बिष्ट चौलागाई,वडा अध्यक्षहरु लगायत नेता कार्यकर्ताको साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा नवनिर्वाचित पालिका अध्यक्ष ठुलोकान्छा तामाङले जनताले आफुहरुलाई अमुल्य मत दिएर जिताएको र आफुहरु त्यसको ऋणी भएको बताए।पाँच बर्षीय कार्यकालमा जनताको सेवामा समर्पित भई जनताले लगाएको ऋणको सावा ब्याजसहितको जनताको कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरे।बिपक्षीदहरुले आफुहरुलाई हराउन अनेक आश्वाशन,जालझेल र प्रलोभन देखाएता पनि जनता झुठो आश्वाशन,लालझेल र प्रलोभनमा नपरी आफुहरुलाई बिश्वाश गरेर जिताएको र आफुहरु जनताको हित अनुरुपको कार्य गर्न तत्पर रहेको बताए।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित पालिका उपाध्यक्ष गीता बिष्टले सुनापतिको विकास निर्माणकोलागि कृषि,खानेपानी र सिचाईमा जोड दिईन सुनापतिको भौगोलिक अवस्थालाई ध्यानमा राखी कृषि,खानेपानी र सिचाईमा जोड दिएर सोहिअनुरुपको बजेट निकासा गर्नकोलागि कार्यक्रममा उपस्थित प्रमुख अतिथि बागमती प्रदेश अर्थमन्त्रि सालिकराम जम्कट्टेललाई ध्यानाकर्षण गराईन साथै बागमती प्रदेशको अघिल्ला अर्थ मन्त्रि कैलाश ढुंगेलले सुनापतिवासीलाई र सुनापतिवासीको मतको अपमान गरेर आवश्यकता अनुरुपको बजेट नछुट्टाएको गुनासो गरिन।उपाध्यक्ष बिष्टले अबको ५ वर्ष हरेक सुनापति नागरिकको हित र भावना अनुरुपको कार्य गरेर अगाडी बढ्ने र हरेक समय जनताको सुख दुखमा साथ रहने प्रतिबद्दता समेत ब्यक्त गरिन।

Previous Post

सुनापतिकोलागि करोडौको बजेट बिनियोजन हुने, केपी ओलीको कारण बिलय हुदै एमाले:अर्थमन्त्री जम्कट्टेल

Next Post

रामेछाप जिल्लामा आठ वटा स्थानीय तहमा निर्वाचित पालिका प्रमुख,उप-प्रमुख र ६४ वडाका वडा अध्यक्षहरुको नामावली

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
रामेछाप जिल्लामा आठ वटा स्थानीय तहमा निर्वाचित पालिका प्रमुख,उप-प्रमुख र ६४ वडाका वडा अध्यक्षहरुको नामावली

रामेछाप जिल्लामा आठ वटा स्थानीय तहमा निर्वाचित पालिका प्रमुख,उप-प्रमुख र ६४ वडाका वडा अध्यक्षहरुको नामावली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist