Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

प्रतिनिधि सभाको निर्वाचनमा विजय कालीकोटेले गरे सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा

सुनाैलाे पाना  सुनाैलाे पाना
असार ३०, २०७९
in FEATURE, समाचार
0
प्रतिनिधि सभाको निर्वाचनमा विजय कालीकोटेले गरे सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा
Share on FacebookShare on Twitter

३० असार २०७९ काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा उठ्ने घोषणा धमाधम गरिरहेका छन।

यसबीच स्काई मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा सञ्चालक विजय कालीकोटेले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन। उनले सुनसरीको क्षेत्र नं. १ धरानबाट प्रतिनिध सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन।

नेपालमा भएको भ्रष्टाचार, महङ्गी, गरिबी, बेरोजगार, मुलुकको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलविरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् ।

‘जनताले पटक-पटक दलका नेतालाई निर्वाचनमा जिताएर पठाएका छन् । तर, ती नेताहरु आफ्नो मतदाता र भुगोलको भावनापविरित गतिविधिमा मात्रै लिप्त भएको देखियो’, उनले भने, ‘यो भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा किन स्वतन्त्र उम्मेदवाररुले चर्चा पाए ? कति ठाउँमा त जितेर राम्रो काम पनि गरिरहेका छन् । त्यसकारण अव देशमा भइरहेको राजनीतिक दलका विकृतिविरुद्ध हामी जस्ताको उम्मेदवारी हो ।’

को हुन् विजय ?
खोटाङको निर्मली डाँडा-३ मा जन्मिएका विजय भुतपूर्व खेलाडी हुन् । हाल ३६ बर्षका विजयले जिल्ला, क्षेत्रीय हुँदै अञ्चलस्तरीय भलिबल प्रतियोगिता समेत खेलेका छन् । थुप्रै प्रतियोगितामा सहभागी उनले विभिन्न पुरुस्कारहरु पनि हात पारेका छन् । अध्ययन सँगसँगै भलिबल खेलाडीका रुपमा कहलिएका उनी अन्ततः २०६६ सालमा वैदेशिक रोजगारीका लागि विदेशिने निधो गरे ।

नेपालमा राजनीतिक विकृतिका कारण भलिबल खेल क्षेत्रमा भविष्य असुरक्षित महशुष गरेका उनले विदेसिनु बाध्य बनेको बताउँछन। भिजिट भिसामा सिंगापुर पुगेर उनले देश कसरी बन्ने रहेछ भन्ने प्रत्यक्ष देखे।

वैदेशिक रोजगारीका सिलसिलामा सिँगापुर मात्रै होईन मलेसिया, दुबईमा पनि केहि समय उनले काम गरे । ती देशहरुमा कार्यरत हुँदा उनले नेपालीहरुले भोग्नु परेको पीँडा र त्यस देशले विकासमा फड्को मारेको प्रत्यक्ष देखे, भोगे । त्यसपछि उनी नेपाल फर्किए ।

राजनीतिप्रति दुर्घन्ध महशुष भोगेका विजयले अन्ततः नेपालमा फर्किएपछि मिडिया क्षेत्र रोजे । मिडिया मार्फत देशमा भएको नराम्रा प्रवृत्तिलाई जनतासँग जोडेर केहि सकारात्मक कार्य गर्न सकिन्छ भन्ने उदेश्यले उनले विभिन्न नाम चलेका मिडियाहरुमा काम गरे । हाल भने उनी आफैले अनलाईन मिडिया सञ्चालन गर्दै आएका छन् । उनले ‘स्काई नेपाल न्युज’ अनलाईन सञ्चालन गरी १० जनालाइ रोजगारी पनि दिँदै आएका छन।

उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै राजनीतिक दलहरुले जनताप्रति देखाएको गलत प्रवृत्तिले आफुलाई जनताले मत दिने विश्वास व्यक्त पनि गरे । विजयले आफुनो मुख्य योजना सुनाउँदै भने, ‘अहिलेसम्म प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नु पर्ने माग उठे पनि यसको कार्यन्वयन राम्ररी हुन सकेको छैन ।’ त्यसैले मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नुपर्ने र अचल सम्पत्ति भेटिएमा राष्ट्रियकरण गर्ने व्यवस्थ गर्नु पर्ने र त्यस्ता अचल सम्पत्तिबाट गरिब निमुखा सुकुम्बासीलाई भत्तास्वरुप वितरण गर्नुपर्ने जस्तो योजनाहरु पनि सुनाए ।

देशमा व्यवस्था परिवर्तन भएपनि जनता र देशको अवस्था भने उस्तै छ। राजनीतिक दलका दलालहरुले आफ्ना आसेपासेलाई मात्रै पोस्ने जस्ता कमिशनको खेलले गर्दा देशले भने जस्तो विकास र जनताले निकास पाउन नसकेको उनको तर्क छ।

सुनसरी क्षेत्र नं. १ धरानबाट आफुलाई जनताले जितएमा विभिन्न खाले विकासका परियोजनाहरु प्राथमिकतामा पार्ने उनले दावी गरेका छन् । उनले धरानको हरियाली बनलाई चिडियाँ खाना र निकुञ्ज बनाउने, धरानलाई नेपालकै व्यापारिक व्यवसायिक तथा पर्यटन क्षेत्र बनाउने जस्ता योजना पनि सुनाए।

Previous Post

सुनकोशी जलविद्युत् परियोजना निर्माण कार्य छिटै अघि बढ्छ : कुलमान घिसिङ (भिडियो)

Next Post

कान्ती बाल अस्पतालले डेण्टल विभागमार्फत अब वृहत् सेवा प्रदान गर्ने

सम्बन्धितपाेस्ट

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली
FEATURE

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

कार्तिक १६, २०८२
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
FEATURE

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

कार्तिक १५, २०८२
प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने
FEATURE

प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

कार्तिक १४, २०८२
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
FEATURE

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

कार्तिक १४, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार
FEATURE

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

कार्तिक १२, २०८२
आज भाइटीका, उत्तम साइत ११:३९ बजे
FEATURE

आज भाइटीका, उत्तम साइत ११:३९ बजे

कार्तिक ६, २०८२
Next Post
कान्ती बाल अस्पतालले डेण्टल विभागमार्फत अब वृहत् सेवा प्रदान गर्ने

कान्ती बाल अस्पतालले डेण्टल विभागमार्फत अब वृहत् सेवा प्रदान गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

कार्तिक १६, २०८२
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

कार्तिक १५, २०८२
प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

प्रचण्ड-माधवको पार्टी एकता घोषणा कात्तिकमै हुने

कार्तिक १४, २०८२
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

कार्तिक १४, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना,पाइलटको उद्धार

कार्तिक १२, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist