२०७९ असार ३२ रामेछाप- रामेछापको सुनापति गाउँपालिकाको आ.ब. २०७९/०८० को बजेट सार्वजनिक भएको छ। असार ३२ गते शनिबार सुनापति गाउँपालिकाको ११ औँ गाउँ सभा मार्फत उपाध्यक्ष गिता बिष्टले बजेट भाषण गरेकी हुन।
बजेटमा भौतिक पूर्वाधारको बिकास निर्माण,कृषि,खानेपानी,शिक्षा,स्वास्थ्य,स्वरोजगार,सडक स्तरउन्नति,बालबालिका,महिला,गरिब पिछडिएको वर्ग लगायत अन्य विभिन्न सामजिक कार्यलाई प्राथमिकतामा राखी बजेट सार्वजिक गरिएको हो।
सुनापति गाउँपालिकाको आ.ब. २०७९/०८० को सार्वजनिक बजेट भाषण तलको भिडियोमा उल्लेख गरिएको छ।