Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

शिवालयमा बिहानैदेखि चहलपहल

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन २, २०७९
in FEATURE, समाचार
0
शिवालयमा बिहानैदेखि चहलपहल
154
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ– आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् ।

साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताए ।

‘बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौँ’, उनले भने, ‘दुई वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमङ्गको वातावरण छ ।’

अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताए । भक्तालुको सुविधालाई हेरेर खानेपानीको निःशुल्क प्रबन्ध गरिएको छ । विसं २०५८ मा निर्मित उक्त मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।

बागलुङ –९ तित्याङस्थित शिवालय मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआरधाना गर्न त्यहाँ आउँछन् । काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुन्छ ।

विसं २०४० मा दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले स्थापना गर्नुभएको उक्त मन्दिरमा ५०० किलोको शिवलिङ्ग छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्गलाई त्यहाँ प्रतिस्थापन गरिएको हो । उक्त मन्दिरमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा पनि निकाल्ने गरिन्छ । शिवरात्रि, बालाचर्तुरदशीलगायतका पर्वमा त्यहाँ धार्मिक मेला लाग्छ ।

गलकोट–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिरसहित यहाँका सबै शिवालयमा साउने सोमबारभर भक्तालुको भीड लाग्छ । सिद्धेश्वरमा शिवलिङ्ग मण्डप पनि निर्माण गरिएकाले भक्तजन आकर्षित हुने गरेका छन् ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ ।

Previous Post

फेरि बढ्यो सुनको भाउ, कति पुग्यो प्रतितोला ?

Next Post

१२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आजबाट दिइने

सम्बन्धितपाेस्ट

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ
FEATURE

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत
FEATURE

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु
FEATURE

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश
FEATURE

कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

चैत्र १२, २०७९
श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा
FEATURE

श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

चैत्र १०, २०७९
प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत
FEATURE

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

चैत्र ६, २०७९
Next Post
१२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आजबाट दिइने

१२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा आजबाट दिइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

खुकुरीले हानेर एक जनाको हत्या र दुई जना घाइते बनाउने हमाल पक्राउ

अशोज ८, २०८०
तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

तनहुँमा साढे १८ हजार मत गन्दा स्वर्णिमले पाए १० हजार भन्दा बढी मत

बैशाख ११, २०८०
तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

तनहुँ पुगेर प्रधानमन्त्री प्रचण्डले भने : गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

बैशाख ७, २०८०
कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

कवि परियारको “फर्क आफ्नै देश” कविता पाठ्यपुस्तकमा समावेश

चैत्र १२, २०७९
श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

श्रीमान जीवित हुँदै एकल महिला भत्ता, घटना बाहिर आउने डरले जागिरबाटै राजीनामा

चैत्र १०, २०७९

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    345 shares
    Share 138 Tweet 86
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    273 shares
    Share 109 Tweet 68
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 103 Tweet 64
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    250 shares
    Share 100 Tweet 63
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 100 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : दिपा खड्का
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist