Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

‘कांग्रेसकै नेतृत्वमा सरकार’

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस ९, २०७९
in FEATURE, समाचार
0
‘कांग्रेसकै नेतृत्वमा सरकार’
Share on FacebookShare on Twitter

२०७९ पौष ९ शनिवार काठमाण्डौ- सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन।

सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभापतिसहित मन्त्रिमण्डलको विषयमा तीन दल आन्तरिक र त्रिपक्षीय छलफलमा जुटेका हुन। संसद्को पहिलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने तयारी गरिरहँदा माओवादी केन्द्रले पनि सरकारको नेतृत्वमा दाबी गरिरहेको छ।

तर संसद्को गणितलाई दृष्टिगत गरेर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु प्राकृतिक र स्वाभाविक हुने नेताहरूको धारणा छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पहिलो पार्टीको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वाभाविक हुने बताए । उनले भने, “संसदमा कुन पार्टीको कति गणित छ भनेर हेर्नुपर्छ। साझा सहमतिमै सरकारको नेतृत्वको विषय टुङ्गो लाग्छ। सहमतिपूर्वक प्रधानमन्त्री को बन्ने भन्ने विषय टुङ्गोमा पुर्याउनेतर्फ शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ।”

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको नेतृत्वकर्ता र संसद्को पहिलो दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुने बताए। उनले भने “सरकारको नेतृत्वको सवालमा शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ। सहमतिको बिन्दु पहिल्याउनुहुन्छ नै। तर संसद्को पहिलो दलका रूपमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नु प्राकृतिक हुने भएकाले हाम्रो पार्टीले त्यही तयारीका साथ संवाद अघि बढाएको छ।”

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको बताए। उनले भने, “कुरा मिलिसकेको छैन। कांग्रेसले राष्ट्रपति लिने भए प्रधानमन्त्री छोड्नुपर्यो, राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कसरी लिन मिल्छ र ? गोरखापत्र दैनिकबाट

Previous Post

द भ्वाइस अफ नेपालको उपाधी करण राईलाई

Next Post

कस्ता मोबाईल पुस १५ पछि चल्न पाउँदैनन ?

सम्बन्धितपाेस्ट

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा
FEATURE

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

माघ ४, २०८२
प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार
FEATURE

प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार

माघ ४, २०८२
गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा
FEATURE

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा
FEATURE

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा
FEATURE

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
Next Post
कस्ता मोबाईल पुस १५ पछि चल्न पाउँदैनन ?

कस्ता मोबाईल पुस १५ पछि चल्न पाउँदैनन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

माघ ४, २०८२
प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार

प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो माघ ४, २०८२ आइतबार

माघ ४, २०८२
गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    302 shares
    Share 121 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 110 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 105 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    256 shares
    Share 102 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist