Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा न.१ गुन्सिमा रहेको श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको ६८ औं बार्षिको उत्सव सभ्य,भब्यका साथ सम्पन्न

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २२, २०८१
in FEATURE, समाचार
0
रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा न.१ गुन्सिमा रहेको श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको ६८ औं बार्षिको उत्सव सभ्य,भब्यका साथ सम्पन्न
172
SHARES
Share on FacebookShare on Twitter

२१ पुष २०८१ आईतवार, रामेछाप- रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा न.१ गुन्सिमा रहेको श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको ६८ औं बार्षिको उत्सव सम्पन्न भएको छ।

श्री शतलिङ्गेश्वर माध्यमिक विद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष चण्डेश्वर चौलागाईं सभापति रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सांसद युवराज चौलागाईंको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा सुनापति गाउँपालिकाको उपाध्यक्ष गीता बिष्ट, वडा अध्यक्ष ध्रुव प्रसाद चौलागाईंको साथै बिद्यालाय व्यवस्थापन समितिको पुर्वअध्यक्षहरु,पुर्व शिक्षकहरु,पुर्व बिधार्थीहरु, शिक्षकहरु,अक्षकोष दाताहरु,समाजसेवीहरु, विभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु, अभिभावकहरु लगायत बिधार्थीहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि माननीय युवराज चौलागाईंले बिद्यालयलाई १ लाख नगद सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुको साथै विद्यालयको स्तर उन्नतिको लागि सरकारी निकायहरुमा आफुले सकेको पहल गर्ने पनि बताए।

त्यसैगरि विशेष अतिथि गीता बिष्टले गाउँपालिकाबाट शिक्षामा बजेट बढाउन पहल गर्ने र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विद्यालयबाट हुने खर्च पालिकाले बेहोर्ने गरि पहल गर्ने बताएकी थिइनन।

त्यसतै वडा अध्यक्ष ध्रुब प्रसाद चौलागाईंले विद्यालयलाई नियमित प्रदान गर्दै आएको बजेटलाई सकेको बढाउने प्रतिबद्दता ब्यक्त गरे।

नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला सदस्य कर्णखर चौलागाईं ,नेकपा समाजवादी रामेछाप जिल्ला सचिव लालसिङ घिसिङ,नेकपा एमाले जिल्ला कमिटि सदस्य मिन प्रसाद गौतम , नेपाली कांग्रेसका नेता चन्द्र बहादुर घिसिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको संचालन बिद्यालायका शिक्षक योगलाल गौतमले गरेका थिए भने बिद्यालयका प्रधानाध्यापक कबिन लामाले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा बिद्यालयका सूचना अधिकारी ईन्द्रमणि चौलागाईंले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न अक्षकोष दाताहरुद्वारा बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो साथै शैक्षिक सत्र २०८० मा बढी अतिरिक्त कक्षा लिएका शिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान रअक्षकोष दाताहरुलाई दोसल्ला ओडाएर र सम्मान पत्रले सम्मान गरिएको थियो।

Previous Post

अमेरिकी डलरको मूल्य बढ्यो

Next Post

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

सम्बन्धितपाेस्ट

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त
FEATURE

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध
FEATURE

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो
FEATURE

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट
FEATURE

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ
FEATURE

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेष्ठ ३, २०८२
नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५, २०८२
नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ७, २०८२
आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने; इन्जिनियर लोक राज भट्ट

बैशाख ६, २०८२
दुर्गा प्रसाईंले भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सचिवालयको भनाइ

चैत्र २९, २०८१

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    294 shares
    Share 118 Tweet 74
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 67
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 103 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    252 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक :
सम्पादक : सुभाङ्गम रावत
प्रमुख संवाददाता :
मल्टिमिडिया :
बजार व्यवस्थापक :

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist