Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको सुनापति गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, खुशी भए स्थानीयहरु (भिडियोसहित)

सुनाैलाे पाना  सुनाैलाे पाना
फाल्गुन ४, २०८१
in FEATURE, समाचार
0
रामेछापको सुनापति गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न, खुशी भए स्थानीयहरु (भिडियोसहित)
276
SHARES
Share on FacebookShare on Twitter

०४ फागुन २०८१ आइतवार, काठमाण्डौ- रामेछापको सुनापति गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।  गत फागुन १ र २ गते संचालन गरिएको शिविर सुनापति गाउँपालिकाले आयोजना गरेको हो भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था जर्मन नेपाल सहयोग संघ (GHNA) अन्तर्गतको संस्था विकासका लागि एकताको सहकार्यमा धुलिखेल अस्पताल,ओम चावहिल डेण्टल हस्पिटल,नेपाल नेत्रज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल नामक संस्थाहरुले प्राबिधिक सहयोग गरेका हुन।२ दिने स्वास्थ्य शिविरको पहिलो दिन हिलेदेवीको नव निर्मित अस्पताल भवनमा संचालन भएको शिविरबाट जनरल चेकजाँच २६२ जना, आँखाको चेकजाँच २३० जना, दाँत परिक्षण १५५ जना, स्त्री रोग सम्बन्धि जाँच ८० जना गरि जम्मा ७२७ जनाले सेवा लिएका थिए भने दाेस्राे दिन सुनापति गाउँपालिकाको वडा न.५ रुपाकोटमा रहेको श्री कृष्णपुरी मा.वि.मा संचालित शिविरमा जनरल जाँच २९५ जना, आँखा जाँच २०५ जना, दाँतकाे जाँच १४८ जना र स्त्री रोग जाँच ६८ जना गरि जम्मा ७१६ जनाले सेवा लिएरका थिए। २ दिनकाे शिविरबाट जम्मा १४४३ ले निशुल्क स्वास्थ्य सेवा लिएका हुन। शिविरमा बिशेषज्ञ डाक्टरहरुद्वारा सेवा प्रदान गरिएको थियो।

यसरि विभिन्न संस्थाहरुसंग सहकार्य गरि सुनापति गाउँपालिकाका नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पाउदा खुशी व्यक्त गर्दै बर्षमा कम्तिमा २ पटक यसरि नै निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागि पर्ने सुनापति गाउँपालिकाको उपाध्यक्ष गिता बिष्टले बाताईन।रामेछापको खाँडादेवी गाउँपालिकामा ३ दिनको शिविर सकाएर सुनापति गाउँपालिकामा २ दिनको शिविर संचालन गरिएको विकासका लागि एकताका कार्यकारी निर्देशक प्रदिप हुमागाईंले बताएका छन।खाँडादेवी गाउँपालिकार सुनापति गाउँपालिकाको सहकार्यमा खाँडादेवी गाउँपालिकाको वडा न.२ निगालपानीमा माघ २८ गते, वडा न. ६ माकादुममा माघ २९ गते र वडा न.३ भिरपानीमा माघ ३० गते शिविर संचालन पश्चात फागुन १ र २ गते सुनापति गाउँपालिकामा शिविर संचालन गरि ५ दिनको निशुल्क स्वास्थ्य शिविर संचालन गरेको र खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा गरि ३५०० भन्दा बढी बिरामीको स्वास्थ्य परिक्षण गरिएको हुमागाईंले जानकारी दिए।

शिविरमा स्त्री रोग परिक्षण,दाँत तथा अनुहार परिक्षण,आँखा परिक्षण,जनरल स्वास्थ्य परिक्षण,अल्ट्रा साउण्ड, माईनर सर्जरी, स्वास्थ्य शिक्षा तथा परामर्शको साथै निशुल्क औषधि वितरण गरिएको थियो। ५ दिनको निशुल्क स्वास्थ्य शिविर संचालनको सम्पूर्ण खर्चको व्यवस्थापन जर्मन नेपाल सहयोग संघले गरेको जर्मन नेपाल सहयोग संघ अन्तर्गतको संस्था विकासका लागि एकताका कार्यकारी निर्देशक प्रदिप हुमागाईंले बताएका छन।

त्यस्तै गाउँपालिका र जर्मन नेपाल सहयोग संघ अन्तर्गतको संस्था विकासका लागि एकतासँग सहकार्यगरि ग्रामिण भेगका नागरिकलाई सेवा प्रदान गर्न पाएकोमा खुशी भएको र आफुले ७७ वटै जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने उद्देश्य राखेको ओम चाबहिल डेण्टल हस्पिटल प्रा.लि.का संचालक कृष्ण घिमिरे बताउछन।निशुल्क स्वास्थ्य सेवा पाउदा स्थानीयहरु खुशी भएका छन।

कार्यक्रमको थप जानकारी भिडियो मार्फत हेर्नुहोस

Previous Post

रामेछापको सुनापति गाउँपालिकामा फागुन १ र २ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुदै

Next Post

पञ्चायत अन्त्य भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

सम्बन्धितपाेस्ट

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा
FEATURE

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा
FEATURE

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा
FEATURE

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा
FEATURE

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा
FEATURE

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२
हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

गगन थापा नेतृत्वको काँग्रेस विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै नविनताका साथ अघि बढ्छः उपसभापति शर्मा

माघ १, २०८२
नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

नेपाली काँग्रेस परिवारवाद र गुटबाट मुक्त भएको सभापति थापाको घोषणा

माघ १, २०८२
निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

माघ १, २०८२
बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

पुस ३०, २०८२
‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

‘वास्तविक नेपाली काँग्रेस हामी हौँः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?’ गगन थापा

पुस ३०, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    300 shares
    Share 120 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 109 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    254 shares
    Share 102 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist