Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

यसरी जलाईन्छ कोरोनाबाट मृत्यु भएका मानिसको लास

हेरेर चित्त बुझाउनु बाहेक आफन्तसँग कुनै विकल्प रहेन

सुनाैलाे पाना  सुनाैलाे पाना
कार्तिक ५, २०७७
in FEATURE, समाचार
0
यसरी जलाईन्छ कोरोनाबाट मृत्यु भएका मानिसको लास
156
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ – कोरोना संक्रमणले देशमा मात्र नभई विश्वभर नै आतंक मच्चाइरहेको छ। कोरोनाको कारण लाखौँ मानिस विरामी भएका छन् भने कयौंले ज्यान समेत गुमाएका छन्।

नेपालको कुरा गर्ने हो भने कोरोना दिनप्रतिदिन संक्रमण बढ्दै गैरहेको छ। आज मात्रै ५ हजारभन्दा बढी मानिसमा संक्रमण पाइएको छ। यसको साथै दिनमा देशभर गरेर १० जना भन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन्।

संक्रमण दर बढ्दै गए पछि सरकारलाई अहिले रोकथाम, नियन्त्रण तथा उपचार गर्न हम्मे-हम्मे परेको छ। अझ शव व्यवस्थापन गर्न निकै कठिन रहेको छ। पहिला परिवारमा एक जना सदस्यको मृत्यु हुँदा समाजका सबै मानिस मलामी जाने प्रचलन छ। तर अहिले परिस्थिति त्यस्तो छैन।

कोरोना संक्रमणले गर्दा आज परिवारकै सदस्य पनि मलामी जान पाएका छैनन्। संक्रमितको दाहसंस्कार विद्धुतीय माध्यमबाट भैरहेको छ। जहाँ परिवारको सदस्यले समेतछुन र नजिकबाट हेर्न पाउदैनन्।

हेर्नुहोस कोरोनाबाट मृत्यु भएका मानिसको लाश जलाउँदै गरेको भिडियो :

Previous Post

सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाको दशैँ-तिहार शुभकामना सन्देश

Next Post

थप ३ हजार ६ सय ३७  जनामा  कोरोना संक्रमण पुष्टि

सम्बन्धितपाेस्ट

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
FEATURE

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
FEATURE

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान
FEATURE

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो
FEATURE

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२
FEATURE

मंसिर २५, २०८२
एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै
FEATURE

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

मंसिर २५, २०८२
Next Post
नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

थप ३ हजार ६ सय ३७  जनामा  कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)

मंसिर २५, २०८२
डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

मंसिर २५, २०८२
मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मध्यावधि निर्वाचनः जेलभित्र रहेका कैदीबन्दीसहित कर्तव्य पालनकारीले पनि गर्नेछन् मतदान

मंसिर २५, २०८२
Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

Gen-Z विद्रोह : उपल्लो तहसम्म पुग्यो जाँचबुझ आयोग, पूर्वगृह सचिव र पूर्वआईजीलाई बयानका लागि निम्तो

मंसिर २५, २०८२

मंसिर २५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    253 shares
    Share 101 Tweet 63

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist