Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २५, २०८२
in FEATURE, मुख्य समाचार
0
रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर
103
SHARES
Share on FacebookShare on Twitter

शुक्रवार २५ पुस २०८२ काठमाडौं-  गत पुस २३ गते दिउँसो करिब ४ बजे तिर रामेछाप जिल्लाको दोरम्बा-शैलुङ गाउँपालिका वडा न.७ घट्टेखोला काकलिङ डाँडा सडक मर्मत गर्ने कार्य हुदै आउने क्रममा आफ्नो जग्गा नजिक आएपछि सडक निर्माण गर्ने कार्यले आफ्नो जग्गालाई मात्रै नोक्सान हुने गरी खन्न सुरु गरेपछि ४२ बर्षिय सलाम मोक्तानले तपाईहरुले यसरि एकतर्फीको जग्गा मात्रै च्यापेर सडक खन्न मिल्दैन दुवै पक्षको बराबर हुने गरि बीचबाट सडक खन्नुपर्छ भन्ना साथ दोरम्बा शैलुङ गाउँपालिका वडा न.७ घट्टेखोलाका ३७ बर्षिय कुन्साङ भन्ने दिल बहादुर मोक्तानले एक्कासी पछाडीबाट फलामको रडले सलामलाई टाउकोमा प्रहार गरे त्यसपछि सलाम भुईमा ढले।

भुईमा ढलेका सलामलाई दोरम्बा शैलुङ गाउँपालिका वडा न.७ लखनपुर घट्टे खोला बस्ने ६० बर्षिय कामि भन्ने छेदोर्जे तामाङ,५० बर्षिय मानध्वज तामाङ,२२ बर्षिय काले तामाङले हातमा ढुंगा बोकी आज यसलाई मार्नुपर्छ भन्दै ढुंगाले पुन: प्रहर गरि सलामलाई बेहोस बनाएपछि उक्त स्थान आसपास भएका अन्य मान्छेहरुले “मान्छे मार्यो नि” भनि चिच्याएको आवाज सुनी घरमा रहेका ६६ बर्षिय नाम्गेल तामाङ र ३६ बर्षिय बिष्णु मोक्तान उक्त स्थानमा आई किन यसरि सलामलाई कुटपिट गरेको भनेर सोध्ना साथ यसलाई मात्रै हैन तिमीहरुलाई पनि आज मार्ने हो भनि धारिलो ढुंगा,लौरो र रडले नाम्गेल र बिष्णुलाई समेत प्रहर गरि रक्तमुछेल बनाए।

नाम्गेल र बिष्णु भुईमा ढलेपछि अन्य मानिसहरुले “यसरि मान्छे कुट्न पाइदैन खबरदार मान्छे मर्ला” भनेर हल्लाखल्ला गर्न थालेपछि दिल बहादुर मोक्तान,छेदोर्जे तामाङ,मानध्वज तामाङ,काले तामाङ फरार भएको र हालसम्ममा पनि सम्पर्कबिहिन छन।

घट्नाको सम्पूर्ण विवरणसहित खाँडादेवी गाउँपालिका वडा न.८ घर भएकी घाईते सलाम मोक्तानको बहिनि रिणा माया मोक्तानले जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दिएकि थीइन तर प्रहरीले हालसम्म पनि उक्त जाहेरी नलिएको र प्रहरीले जाहेरि लीन आनाकानि गरेको रिणा माया मोक्तानको गुनासो रहेको छ।

कुटपिटबाट गम्भीर घाईते भएका सलाम मोक्तानलाई काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालको आईसियुमा भर्ना गरी उपचार गरे पश्चात आज (शुक्रवार) वार्डमा सारिएको छ। त्यस्तै नाम्गेल तामाङलाई वार्डमा राखेर उपचार गराईरहेको र अर्का घाईते बिष्णु मोक्तानलाई प्राथमिक उपचार पश्चात घर पठाईएको घाईतेको आफ़न्तले जानकारी गराएका छन।

यस्तो छ घाईते सलाम मोक्तानको बहिनि रिणा माया मोक्तानले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरि

 

Tags: dorambadoramba shailungkhadadeviramechhapramechhap news
Previous Post

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

सम्बन्धितपाेस्ट

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग
FEATURE

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान
FEATURE

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
FEATURE

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

पुस १४, २०८२
रविसँग छलफलमा कुलमान, निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीका नेता
FEATURE

रविसँग छलफलमा कुलमान, निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीका नेता

पुस १४, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    103 shares
    Share 112 Tweet 70
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist