समाचार

जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने

काठमाडौं, २२ असोज । चौधरी ग्रुपले जेन–जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने भएको छ । सीजी...

Read more

अनावश्यक खर्च हटाउन भत्ता कटौती, पुराना सामग्री प्रयोग गर्न सरकारको निर्देशन

८ असोज,बुधवार,काठमाण्डौ- सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले...

Read more

मन्त्रालयमा रहेको आफ्नो शयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– फाइभस्टार होटलजस्तो छ

८ असोज,बुधवार,काठमाण्डौ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको शयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका...

Read more

प्रधानमन्त्री शुशिला कार्कीको अर्को बोल्ड निर्णय: विदेश भ्रमणमा कडाइ,यस्तो छ भ्रमण टोलीको आकार

८ असोज,बुधवार, काठमाण्डौ-अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्ने गरी नयाँ निर्णय गरेको छ । अन्तरिम सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद...

Read more

ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय

३० भदौ, काठमाडौं- नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय...

Read more

माइतीघरबाट सुरू भयो जेन जेड (जेन–जी) को प्रदर्शन,दलका भ्रातृ संगठनलाई ‘नो इन्ट्री’

२३ भदौ, २०८२ ,काठमाडौं-काठमाडौंको माइतीघर मण्डलामा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ।सोमबार माइतीघरमा भेला...

Read more

बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु

१५ साउन, काठमाडौं । सत्ता घटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको...

Read more

ललितपुरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन, प्राचार्यमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ नियुक्त

जेठ २ शुक्रवार, २०८२, ललितपुर । पोखरा विश्वविद्यालयको सम्बन्धनमा ललितपुरको सानेपामा सञ्चालित देशकै उच्चस्तरको एभरेष्ट इन्जिनियरिङ कलेजमा नेतृत्व परिवर्तन भएको...

Read more

नेपाली कांग्रेसपार्टी निर्माणमा जीवन आहुति दिएका होनाहार योद्दा रामेछापका जयबहादुर खड्का‌को निधनमा संस्थागत रुपमा पार्टी बेखबर झैँ बनेको भन्दै परिवारको पीडाबोध

बैशाख २५ बिहिवार, २०८२,रामेछाप-स्वर्गीय जयबहादुर खड्का‌को जन्म वि.सं. २००० साल जेठ ११ गते रामेछाप जिल्ला सुनापति गाउँपालिकाको तत्कालीन बेथान गाउँ...

Read more

नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले वितरण गर्यो २०८२ सालको ४ हजार भिते पात्रो

बैशाख ०७ आइतवार, २०८२,रामेछाप। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको पाँच वटै वडामा नेकपा (माओवादी केन्द्र) सुनापति गाउँपालिका कमिटीले नयाँ बर्ष २०८२...

Read more
Page 1 of 61 1 2 61
Currently Playing

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist