Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

एमाले रामेछापमा विद्रोह शुरु

सुनाैलाे पाना  सुनाैलाे पाना
भदौ १८, २०७८
in FEATURE, मुख्य समाचार
0
एमाले रामेछापमा विद्रोह शुरु
248
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेकपा एमालेको विवाद रामेछाप जिल्लामा पनि प्रभाव परेका छ। जिल्लाका नेतृत्वकर्ता केहि अलमलमा छन् भने स्थानिय तह नगरपालिका, गाउँपालिका र वडाहरुमा रहेका पार्टी संगठन कमिटीमा आवद्ध नेता, कार्यकर्ता, शुभेच्छुक, सहयोगी महानुभावहरुबाट आआफ्ना विचार , धारण , दृष्टिकोण तथा सैदान्तिक मुल्य मान्यतामा स्पष्ट रहेको देखिन्छ । राजनितीक घट्नाक्रमसंगै स्थापित नेकपा एकीकृत समाजवादीले नेपाली जनताको भविष्य र नेपाली कम्यूनिष्ट अन्दोलनमा सक्रिय प्रभाव पार्न सकिने विश्वास लिएको छ।

केन्द्र स्तरमा देखापरेका राजनितीक परिस्थिती र विद्रोहले रामेछापका स्थानिय तहहरुमा नेकपा एकीकृत समाजवादीलाई बलियो बन्न साथ समर्थन सहित रामेछापेली कम्युनिष्ट बामपन्थि विचारधारका सबै जनालाई एक ठाउँमा उभ्याएका छन् । रामेछाप जिल्ला अन्तर्गका ८ वटा स्थानियतहहरुमा विगतलाई नियाल्दा सुनापति गाउँपालिका संगठन कमिटी तुलनात्मक रुपमा कम्जोर भनिएका ठाउँबाट नै विद्रोहको विजारोपन भएको प्रेस वक्तव्य बाट सपष्ट भएको पाईन्छ।

नेकपा एमालेको आन्तरिक द्वन्दका कारण बनेका समानान्तर कमिटी देशैभर बनेपछि रामेछाप जिल्लामा पनि सबै संगठन कमिटी समानान्तर रुपमा गठन भएको थियो । समान्तर कमिटी गठनका क्रममा सुनापति गाउँपालिका संगठन कमिटीको अध्यक्ष पदको जिम्मेवार सम्हाल्दै आएका लाल सिङ घिसिङ भन्छन, हामी नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य, उद्देश्यहरु प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौँ।

नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरुको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न चाहन्छौँ । यही दायित्वबोधका साथ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा , पुनर्गठन र रुपान्तरण गर्न चाहन्छौँ । एमाले भित्र व्यक्तिवादी प्रवृत्ति हावी , नेतृत्वबाट पटकपटक स्वयच्छाचारी कदम चाल्नु , जनपक्षिय आधारहरु कुल्चदै अहंकार, दम्ब, घमण्ड, ईर्ष्या , क्रोध, प्रतिशोध र गुटिय राजनिती संस्कारलाई प्रोत्साहित गर्दै पार्टीको ९ औ महाधिवेशनबाट पारीत विधीविधान, नियम , विचार सिद्धान्त समेतलाई ख्याल नगरी घातक बाटोहरु अंगाल्दै एकल निर्णयबाट अगाडी बढ्ने कुचेष्टाले पार्टी सञ्चालन गर्ने नेतृत्वको प्रवृत्तिले पार्टी भित्र विचलन , असम्मान, अपमान, अन्तर्घात जस्ता गतीविधीहरुले श्रेय पाउने देखिएपछि विद्रोहको कदम चाल्न बाध्य भएका छौँ ।

हामी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )बाट कम्युनिष्ट आन्दोलन सक्रिया र प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रतिबद्ध छौ । राजनितीक घट्नाक्रमबाट यस परिस्थिती सम्म आईपुग्न भूमिकारथ पार्टी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र सहयोगी महानुभावहरु सबैमा नेकपा ( एकीकृत समाजवादी) सुनापति गाउँपालिका संगठन कमिटीमा समायोजन भएको यस वक्तव्य मार्फत सम्प्रेषण गरिएको छ ।

सुनापति गाउँपालिका संगठन कमिटीको अध्यक्ष लाल सिङ घिसिङद्वारा जारि प्रेस बिज्ञप्ति यस प्रकार रहेको छ।

Previous Post

भोलिबाट उपत्यकाका सिनेमा हल सञ्चालनमा आउने

Next Post

नेकपा (एकीकृत समाजबादी) मा रामेछाप को जनप्रतिनिधि द्वारा सनाखत, सङगठन बिस्तारमा तिब्रता दिने नेताहरु द्वारा जानकारी

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
नेकपा (एकीकृत समाजबादी) मा रामेछाप को जनप्रतिनिधि द्वारा सनाखत, सङगठन बिस्तारमा तिब्रता दिने नेताहरु द्वारा जानकारी

नेकपा (एकीकृत समाजबादी) मा रामेछाप को जनप्रतिनिधि द्वारा सनाखत, सङगठन बिस्तारमा तिब्रता दिने नेताहरु द्वारा जानकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist