२३ चैत्र २०७८ काठमाण्डौ- रामेछाप जिल्ला सुनापति गाउँपालिकाको अध्यक्ष पदकोलागि बाबुराम तामाङले पहिलो दाबेदार दिएका छन।
तामाङ सुनापति गाउँपालिका वडा न. ३ को वडा अध्यक्षसमेत हुन।आफु वडा अध्यक्ष रहिरहदाको समयमा स्थानीय विकासलाई जोड दिएको र अझै पनि समग्र पालिकाभरिमै थप विकासको आवश्यकता महसुस गर्नुकोसाथै आफुले नै विकासको योजनाहरु महसुश गरि आम जनतामाझ सकारात्मक ढंगले अगाडी बढ्ने प्रतिबद्दताकासाथ आफु गाउँपालिका अध्यक्षको दाबेदारमा उभ्भिएको सुनौलोपानालाई जानकार गराए।






