Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मुख्य समाचार

नेकपा (एकीकृत समाजबादी) मा रामेछाप को जनप्रतिनिधि द्वारा सनाखत, सङगठन बिस्तारमा तिब्रता दिने नेताहरु द्वारा जानकारी

सुनाैलाे पाना  सुनाैलाे पाना
भदौ २२, २०७८
in मुख्य समाचार, समाचार
1
नेकपा (एकीकृत समाजबादी) मा रामेछाप को जनप्रतिनिधि द्वारा सनाखत, सङगठन बिस्तारमा तिब्रता दिने नेताहरु द्वारा जानकारी
169
SHARES
Share on FacebookShare on Twitter

रामेछापमा  नेकपा एकीकृत समाजबादीको पक्षम  सनाखत गर्नेमा  मन्थली नगर प्रमुख रमेश बस्नेत सोही नगर वडा न• १२ को वडा सदस्यहरु लोक बहादुर बुढा , उमेश कार्की रहेका छन भने गोकुल गङगा गाउँपालिका वडा ५ का अध्यक्ष बलराम खड्का, लिखु तामकोसी गा•पा ७ को  सदस्य भिम माया सार्की छन । सबैभन्दा ठूलो  दलको रुपमा उभ्याउन नसके पनि रछ्यात्मक भने भएको बुझिन्छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय सदस्य देब सङ्खर पौडेल भन्नू हुन्छ “नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरुको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न सक्छौ । यही दायित्वबोधका साथ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा , पुनर्गठन र रुपान्तरण भएको हो । एमाले भित्र व्यक्तिवादी प्रवृत्ति हावी , नेतृत्वबाट पटकपटक स्वयच्छाचारी कदम चाल्नु , जनपक्षिय आधारहरु कुल्चदै अहंकार, दम्ब, घमण्ड, ईर्ष्या , क्रोध, प्रतिशोध र गुटिय राजनिती संस्कारलाई प्रोत्साहित गर्दै पार्टीको ९ औ महाधिवेशनबाट पारीत विधीविधान, नियम , विचार सिद्धान्त समेतलाई ख्याल नगरी घातक बाटोहरु अंगाल्दै एकल निर्णयबाट अगाडी बढ्ने कुचेष्टाले पार्टी सञ्चालन गर्ने नेतृत्वको प्रवृत्तिले पार्टी भित्र विचलन , असम्मान, अपमान, अन्तर्घात जस्ता गतीविधीहरुले श्रेय पाउने देखिएपछि विद्रोहको कदम चाल्न बाध्य भएको हो ।हामी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )बाट कम्युनिष्ट आन्दोलनलाई  सक्रिया र प्रभावकारी ढङ्गले अगाडि बढाउने छौ।‘’

j

रमेश बस्नेत

नेकपा (एकिकृत समाजवादी) पार्टी रोजेका नेता रमेश बस्नेतले केपी ओलीको “एकलकाटे” प्रवृतिका कारण पार्टी फूटेको बताएका छन् । उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय रामेछाप पुगेर एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका थिए । दुईतीहाइको नजिक भएको कम्युनिष्ट् पार्टीलाई मिलाएर हिड्न नसक्ने ओलीकै कारण पार्टी फूटेको जिकिर गरे ।

देव शंखर पौडेल

पार्टी फूट कसैको रहर नभएपनि बाध्यता भएको उनको दाबी छ । ओलीले कहिले पनि कम्युनिष्ट पार्टीलाई असल भूमिकाबाट हिडाउन नसकेको बस्नेतको भनाई छ । उनले माधव नेपाल र झलनाथ खनाल नेत्त्रित्वको समाजवादी पार्टीले कम्युनिष्ट् पार्टीलाई एकिकृत गरेर राजनीतिक, बैचारिकको माध्यबाटै अगाडि बढ्ने पनि बताए । उनले “अहिले पनि केही साथिहरु पार्टी एकताको पक्षमा बस्नु भएको छ । ती साथिहरु पनि केही समयपछि एकिकृत समाजबादीमा आउनु हुन्छ भने ।अलमलमा रहेका केही साथिहरुलाई केही समय लाग्न सक्छ तर आउने यही ठाउँ हो । विभाजन रहर हैन बाध्यता हो मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेत ले भने ।

नेकपा एमालेको आन्तरिक द्वन्दका कारण बनेका समानान्तर कमिटी देशैभर बनेपछि रामेछाप जिल्लामा पनि सबै संगठन कमिटी समानान्तर रुपमा गठन भएको थियो । समान्तर कमिटी गठनका क्रममा रामेछाप का सह सचिब पदको जिम्मेवार सम्हाल्दै आएका लाल सिङ घिसिङ भन्छन, हामी नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य, उद्देश्यहरु प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौँ। विद्यार्थी नेता सरिता खातीले बताइन।

Previous Post

एमाले रामेछापमा विद्रोह शुरु

Next Post

‘कमेडी च्याम्पियन’ सिजन २ का विजेता बने भरतमणि पौडेल

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
‘कमेडी च्याम्पियन’ सिजन २ का विजेता बने भरतमणि पौडेल

‘कमेडी च्याम्पियन’ सिजन २ का विजेता बने भरतमणि पौडेल

Comments 1

  1. Eric Jones says:
    4 years ago

    Cool website!

    My name’s Eric, and I just found your site – sunaulopana.com – while surfing the net. You showed up at the top of the search results, so I checked you out. Looks like what you’re doing is pretty cool.

    But if you don’t mind me asking – after someone like me stumbles across sunaulopana.com, what usually happens?

    Is your site generating leads for your business?

    I’m guessing some, but I also bet you’d like more… studies show that 7 out 10 who land on a site wind up leaving without a trace.

    Not good.

    Here’s a thought – what if there was an easy way for every visitor to “raise their hand” to get a phone call from you INSTANTLY… the second they hit your site and said, “call me now.”

    You can –

    Talk With Web Visitor is a software widget that’s works on your site, ready to capture any visitor’s Name, Email address and Phone Number. It lets you know IMMEDIATELY – so that you can talk to that lead while they’re literally looking over your site.

    CLICK HERE https://talkwithwebvisitors.com to try out a Live Demo with Talk With Web Visitor now to see exactly how it works.

    Time is money when it comes to connecting with leads – the difference between contacting someone within 5 minutes versus 30 minutes later can be huge – like 100 times better!

    That’s why we built out our new SMS Text With Lead feature… because once you’ve captured the visitor’s phone number, you can automatically start a text message (SMS) conversation.

    Think about the possibilities – even if you don’t close a deal then and there, you can follow up with text messages for new offers, content links, even just “how you doing?” notes to build a relationship.

    Wouldn’t that be cool?

    CLICK HERE https://talkwithwebvisitors.com to discover what Talk With Web Visitor can do for your business.

    You could be converting up to 100X more leads today!
    Eric

    PS: Talk With Web Visitor offers a FREE 14 days trial – and it even includes International Long Distance Calling.
    You have customers waiting to talk with you right now… don’t keep them waiting.
    CLICK HERE https://talkwithwebvisitors.com to try Talk With Web Visitor now.

    If you’d like to unsubscribe click here http://talkwithwebvisitors.com/unsubscribe.aspx?d=sunaulopana.com

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist