रामेछाप । सुनापति गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष ठुलोकान्छा तामाङले आज आफ्नो कार्यकाल सम्हाल्दै प्रमाणपत्र तथा सपथ ग्राहण गरेका छन् ।
अध्यक्ष तामाङलाई निर्वाचन अधिकृत लक्षमण उपाध्याय घिमिरेले सपथ ग्रहण गराएको हुन् ।
त्यस्तै पालिका उपाध्यक्ष गिता बिष्ट चौलागाई लगायत वडा अध्यक्ष र वडा सदस्यलाई भने स्वयम् गाँउपालिका अध्यक्ष ठुलोकान्छाले सपथ ग्रहण गराएका छन् ।















