Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मुख्य समाचार

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

सुनाैलाे पाना  सुनाैलाे पाना
साउन १, २०७९
in मुख्य समाचार
0
तनहुँमा थपिए ४८८४ नयाँ मतदाता
153
SHARES
Share on FacebookShare on Twitter

दमौली– आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो ।

एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। ‘फोटोसहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ । दैनिकजसो कार्यालयमा भीड हुन्छ’, उनले सुनाए ।

मतदाता नामावली दर्ताका लागि विभिन्न पालिकाबाट सर्वसाधारण बस रिजर्भ गरेर आउने गरेका छन् । तनहुँमा हालसम्म दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । विसं २०७९ साल वैशाख २९ गतेसम्म एक लाख १७ हजार १३४ पुरुष र १२७ हजार दुई ६०० मतदाता छन् । रासस

Previous Post

सुनापति गाउँपालिकाको आ.ब. २०७९/०८० को बजेट सार्वजनिक (भिडियो सहित)

Next Post

टीकापुर बसपार्क सञ्चालनमा

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर
FEATURE

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग
FEATURE

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान
FEATURE

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
FEATURE

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

पुस १४, २०८२
Next Post
टीकापुर बसपार्क सञ्चालनमा

टीकापुर बसपार्क सञ्चालनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    103 shares
    Share 115 Tweet 72
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist