Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ १९, २०८२
in FEATURE, मुख्य समाचार
0
प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
Share on FacebookShare on Twitter

माघ १९,२०८२, सोमवार,काठमाडौं- “खेलमा समानता र स्वास्थ जीवनका लागि खेलकुद,चूला चौका देखि अन्तराष्ट्रीय खेल मैदान सम्म “भन्ने मूल उद्देश्यको साथ् मनास्लु महिला क्षमता विकास केन्द्रको आयोजनामा गत माघ १७ गते शनिवार गोकर्णेश्वर नगरपालिका वडा न.४ को गोकर्णेश्वर लाइट एकेडेमिमा “1st district level catch’n serve ball tournament-2026” यानिकि प्रथम जिल्ला स्तरीय क्याच एन सर्भ बल प्रतियोगिता-२०२६ सम्पन्न भएको छ।

प्रतियोगितामा सगरमाथा टिमले प्रथम स्थान हासिल गरि पहिलो बिजेता भएको हो। त्यस्तै प्रतियोगितामा अन्नपूर्ण टिमले दोश्रो स्थान हासिल गरेको हो भने लुजा टिम तेस्रो स्थान हासिल गरेको हो।

उक्त प्रतीयोगितामा प्रमुख अतिथीको रुपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कूमार रिसालको उपस्स्थिति रहेको थियो भने विशिष्ट अतिथिहरूमा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकूद बिकास समितिका अध्यक्ष संजय लामा ,गोपन वाडा- ४,का वडा अध्यक्ष जयराम महत, गोकर्णेश्वर नगरपालिका पुर्व उप-मेयर एवं महिला संजाल अध्यक्ष शान्ती नेपाल, टोखा टिम एबं अधिवक्ता सुशीला श्रेष्ठ

अतिथिहरू क्रिएटिव सरसफाई प्रा.लि.का निर्देशक बाबुरमान तामाङ ,तालिङ्चोक युवा क्लबको अध्यक्ष श्याम कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। गोजुरियो कराटे दो संघका अध्यक्ष एवं क्याच एन सर्भ बलका म्यानेजर युवराज लामा, जनसुधार टोल विकास समाज अध्यक्ष उत्तम कुमार दाहल ,कम्पास बचत तथा ऋण सहकारी सस्था लिमिटेड कि प्रबन्धक तारा घले ,शेर्पा सेवा समाज गोकर्णेश्वरको अध्यक्ष आंङकाजी शेर्पा उद्यमशील महिला समूह अध्यक्ष प्रमिला शेर्पा ,टोखा उद्यमी बहुउद्देशीय सहकारी लिमिटेड अध्यक्ष सत्यदेबी डंगोल,पारिजात समूह माकलबारिका आमाहरू,लघु उधम महिला समाज टोखाकी अध्यक्ष संगीता महर्जन लगायत खेलाडीहरु र दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन संस्थाको कार्यबाहक महासचिव तथा उक्त प्रतीयोगिताकी रेफ्री निर्मला गुरुङले गरेकी हुन भने प्रतियोगिता कार्यक्रममा संस्थाको कार्यबाहक सभापति तथा कोच पेम्बा डोल्मा ह्योल्मोको सभापतित्व रहेको थियो।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजकमा सम्पन्न भएको उक्त प्रतीयोगितामा सगरमाथा ,अन्नपूर्ण ,मकालु गौरीशंकर, लइ लामा,लुजा ग्रुप लगायतका ६ वटा टिम सहभागी रहेका थिए।

उक्त प्रतीयोगितामा पहिलो दोश्रो र तेस्रो हुने टिमलाई -ट्रफ़ी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो साथै बेस्ट प्लेयरको रुपमा मकालु टिम क्याप्टेन मेनुका थेबे लिम्बु लाई ट्रफि प्रदान गरिएको थियो।

उक्त प्रतीयोगिताको पहिलो बिजेता टिम सगरमाथा फोटोफिचर 

दोश्रो बिजेता टिम अन्नपूर्ण फोटो फिचर

तेस्रो बिजेता टिम लुजा टिम फोटो फिचर

बेस्ट प्लेयर मेनुका थेवे

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ कार्यक्रम समारोहको अन्य तस्बिरहरु

Previous Post

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

सम्बन्धितपाेस्ट

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा
FEATURE

शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्ने सहमती भइसक्योः डा. सुनिल शर्मा

माघ ४, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist