Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home विविध जीवनशैली

आँपले ल्याउनुहोस अनुहारमा चमक र ताजापन, घरमा सजिलै बनाउन सकिन्छ ‘म्याङ्गो फेसियल’

सुनाैलाे पाना  सुनाैलाे पाना
अशोज २६, २०७७
in जीवनशैली
0
आँपले ल्याउनुहोस अनुहारमा चमक र ताजापन, घरमा सजिलै बनाउन सकिन्छ ‘म्याङ्गो फेसियल’
155
SHARES
Share on FacebookShare on Twitter

लकडाउन र कोरोना सङ्कटको दौरानमा घर बाहिर निस्कनु खतरा बनेको छ। खासमा पार्लर जस्तो ठाउँमा त झनै संक्रमणको जोखिम बढ्ने देखिन्छ। यदि तपाइले कोसिस गर्नु भएमा घरमा नै आफ्नो स्किनको सजिलै हेरचाह गर्न सक्नु हुनेछ। हाल आँपको सिजन छ। आँपले शरीरको लागि मात्रै नभई अनुहारको लागि पनि निकै राम्रो मानिन्छ। आँपले घरमै फेसियल गर्न सकिन्छ ।

आँपमा भिटा-केरोटिन र भिटामिन ‘ए’ हुन्छ जसले प्राकृतिक रुपमा त्वचामा चमक दिने गर्छ। आँपबाट गरिने फेसियलबाट तपाईको स्किनको टेक्‍सचरमा सुधार गर्छ। स्किनमा ग्लो ल्याउन तपाई हफ्तामा एकपटक आँपले फेसियल गर्नुहोस। आँपको फेसियलमा प्राकृतिक चीज मिसाइएको हुन्छ जसले अनुहारमा निखार ल्याउँछ। घरमै कसरी बनाउने ‘म्याङ्गो फेसियल’, कसरी प्रयोग गर्ने ?

सबैभन्दा पहिला अनुहारमा मेकअप लागाइएको छ भने नरिवल तेल लगाएर हटाउनु पर्छ। त्यसपछि कपासले अनुहारमा लागेको तेल पुछ्नुहोस्। त्यसपछि अनुहारमा फेसवास लगाएर धुनुहोस। त्यसपछि एउटा कचौरामा दहि राख्नुहोस् र ३ चम्चा आँपको गुदी राखी घोल्नुहोस्।

त्यसपछि ३ चम्चा चामलको पिठो हाल्नुहोस् र काँचो बेसार पिनेर त्यसको रस हाल्नुहोस्। र अन्तिममा १ चम्चा कागतीको रस राख्नुहोस। तयार भएको फेस मास्कलाई आफ्नो पूरा अनुहारमा लगाएर र ५ मिनेट राख्नुपर्दछ। गालामा राम्ररी मसाज गर्नु पर्ने हुन्छ। त्यसपछि नाक र आँखाको बीच भाग देखि तलको भागमा हल्का मसाज गर्नुपर्दछ।

अनुहारसँगै आफ्नो गर्दनमा पनि मसाज गर्नु पर्दछ। अन्तिममा सादा पानिले अनुहार धुनुहोस। सफा अनुहारमा टोनर लगाएर हातले थपथपाएर केहिसमय सुक्न दिनुहोस। त्यसपछि अनुहार अनुसार कुनै मोइस्चराइजिङ्ग क्रिम लगाउनुहोस्। सो पेस्टले तपाईको अनुहार चमकिलो बनाउँछ।

Previous Post

थप ४ हजार ४७ जनामा कोरोना संक्रमण

Next Post

अब उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

सम्बन्धितपाेस्ट

दश महिनामा १ अर्ब २१ करोड रुपैयाँको फेसमास्क आयात
जीवनशैली

दश महिनामा १ अर्ब २१ करोड रुपैयाँको फेसमास्क आयात

जेष्ठ १२, २०७९
यसकारण राखिन्छ घटस्थापनाका दिन जमरा
जीवनशैली

यसकारण राखिन्छ घटस्थापनाका दिन जमरा

कार्तिक १, २०७७
हाच्छिउँ निको पार्ने यस्ता छन् घरेलु उपचार
जीवनशैली

हाच्छिउँ निको पार्ने यस्ता छन् घरेलु उपचार

अशोज २८, २०७७
Next Post
अब उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

अब उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    304 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist