Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

धर्मगुरुको बिमान सिङ तामाङको पहलमा कोरियन संस्था ”ह्याप्पी अल बिईङ” ले गर्यो दोलखाको टासी छिमे गाछल गुम्बामा लाखौँको सहयोग

सुनाैलाे पाना  सुनाैलाे पाना
माघ ४, २०७८
in FEATURE, समाचार
0
धर्मगुरुको बिमान सिङ तामाङको पहलमा कोरियन संस्था  ”ह्याप्पी अल बिईङ” ले गर्यो दोलखाको टासी छिमे गाछल गुम्बामा लाखौँको सहयोग
159
SHARES
Share on FacebookShare on Twitter

४ माघ, रामेछाप-रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न. ४ भ्वासामा अवस्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि. का अध्यक्ष तथा धर्मगुरु बिमान सिङ तामाङ ( नवङ पाल्देन ) ले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा न.७ बिगुमा रहेको टासी छिमे गाछल गुम्बामा खाद्यान्न लगायत नगद सहयोग गरेका छन।उक्त सहयोग गत मिति २०७८ पुष २३ गते गरिएको हो। धर्मगुरु बिमान सिङ तामाङको पहलमा ”ह्याप्पी अल बिईङ” नामक कोरियन संस्थाले उक्त सहयोग सामाग्री लगायत नगद रकम उपलब्ध गराएको हो।गुम्बाकोलागी चार लाख सत्ताईस हजार पाँच सय बराबरको खाद्यान्न तथा नगद सहयोग गरिएको थियो। जसमध्य १ लाख ४६ हजार १८ रुपैयाँ २ पैसा बराबरको ५० बोरा चामल,१५० केजी दाल,१५० केजी मैदा,७ बाकस खाने तेल, ५० कोजी चिनी, १ बोरा नुन, चिउरा १ बोरा, ३० बाकस चाउचाउ,१ बोरा प्याज लगयातका खाद्यान्न सामग्री खरिद गरि सहयोग गरिएको थियो भने बाकी २ लाख ८१ हजार ४ सय ८१ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो। गुम्बामा अध्यन गरिरहेका करिब ९९ जना आनीहरुको खानपान लगायत अध्यनमा सहज होस भन्ने हेतुले उक्त सहयोग गरिएको हो।

बिगतमा बिपतका दिनहरुमा सुनापति गाउँपालिकाको ५ वटै वडामा लगभग १ करोडको हाराहारीमा खाद्यान्न लगायत स्वास्थ्य साम्मग्री वितरण गरिसकेका सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि. का अध्यक्ष बिमान सिङ तामाङ ( नवङ पाल्देन ) ले आफ्नो ठाउँमा मात्रै नभएर छिमेकी जिल्लामा समेत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन। यति मात्रै नभई सहयोग गरिएको टासी छिमे गाछल गुम्बाका अध्यक्ष तथा धर्मगुरु घेसे लोबसाङ गातछेन लामा आफ्नो गुरु रहेको र आफ्नो अध्यनको क्रममा गुरुले हरेक दुखमा अभिभावक बनेर अगडी बढ्न सहयोग गरेको बताउतै आज यो स्थानसम्म आईपुग्नुमा गुरुको नै देन रहेको र आज गुरुकै स्थानमा आई सहयोग गर्न पाउदा आफु निकै नै खुशी रहेको बताए। त्यसैगरी टासी छिमे गाछल गुम्बाका अध्यक्ष तथा धर्मगुरु घेसे लोबसाङ गातछेन लामाले सहयोगी कोरियन संस्था ”ह्याप्पी अल बिईङ” र सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि. का सम्पूर्ण टिमलाई धन्यवाद दिए।

द्वन्दकालको समयमा धेरैनै चपेटामा परेको उक्त गुम्बाको निर्माण र मर्मतको संगसंगै अध्यन अध्यापनमा समेत कठिन अवस्था आईपरेको र २०७२ सालको भूकम्पले ठुलो क्षति पुर्याउनुकोसाथै हाल भने यस गुम्बाको संरचना निर्माण कार्य भईरहेको गुम्बाका अध्यक्ष तथा धर्मगुरु घेसे लोबसाङ गातछेन लामाले बताए साथै गुम्बा निर्माणकोलागि प्रदेश र केन्द्र सरकारले समेत सहयोग गरिरहेको जानकारी सुनौलो पानालाई गराए।

त्यस्तै अबका दिनहरुमा पनि निरन्तर समाजसेवामा लागिरहने र सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि. का अध्यक्ष बिमान सिङ तामाङ ( नवङ पाल्देन ) ले सुनौलोपानालाई जानकारी गराए।

टासी छिमे गाछल गुम्बामा सहयोग गरिएको पुरा भिडियो

Previous Post

४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

Next Post

एमालेको आन्तरिक सर्कुलर जारी, २५ जना भन्दा बढी सहभागी हुने सबै कार्यक्रममा रोक

सम्बन्धितपाेस्ट

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
FEATURE

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

पुस २७, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार
FEATURE

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
FEATURE

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की
FEATURE

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भए: अध्यक्ष ओली

पुस २६, २०८२
Next Post
एमालेको आन्तरिक सर्कुलर जारी, २५ जना भन्दा बढी सहभागी हुने सबै कार्यक्रममा रोक

एमालेको आन्तरिक सर्कुलर जारी, २५ जना भन्दा बढी सहभागी हुने सबै कार्यक्रममा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

पुस २७, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२

ट्रेन्डिङ

  • रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    263 shares
    Share 148 Tweet 93
  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist