काठमाडौँ । आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ३३७६ नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको हो ।
उक्तअवधिमा ९ जना निको भएका छन् भने मृत्यु शून्य रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ७ जना रहेको छ ।

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :
ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com
© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.