पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ४९ जनामा गरिएको परिक्षणमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना निको भएका छन भने कसैको पनि मृत्यु भएको छैन ।
यससंगै देशभर कोरोना संक्रमितको सक्रिय संख्या १ सय ९ पुगेको छ ।








