Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home मुख्य समाचार

देउवा सरकारको १ वर्षको कार्यकाल पूरा, आफ्ना प्रगति विवरण गरे सार्वजनिक

सुनाैलाे पाना  सुनाैलाे पाना
असार २९, २०७९
in मुख्य समाचार
0
देउवा सरकारको १ वर्षको कार्यकाल पूरा, आफ्ना प्रगति विवरण गरे सार्वजनिक
156
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको  १ वर्ष कार्यकाल पूरा भएको छ । बुधबार एक वर्षे कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले पछिल्लो ३६५ दिनमा भएका कार्यकप्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले आफ्नो नेतृत्वको सो अवधिमा ४३ कार्यहरु सम्पन्न भएको बताएका छन् । जसअन्तर्गत उनले पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रीक विधि र पद्धतीमा अघि बढाउन सफल भएको उल्लेखे गरेका छन् ।

राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बनदेखि लिएर संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णयलगायतका कुराहरु उनले बुदाँगतरुपमा  उल्लेख गरेका छन् ।

त्यस्तै, स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, कोभिड–१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको उनको दावी छ ।

Previous Post

फुटपाथमा जथाभावी निर्माणका सामाग्री राख्नेलाई महानगर तिरायो ५ हजार जरिवाना

Next Post

उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर
FEATURE

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग
FEATURE

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान
FEATURE

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी
FEATURE

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
FEATURE

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

पुस १४, २०८२
Next Post
आधारभूत सुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

पुस २५, २०८२
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

पुस २१, २०८२
रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

यस्तो छ रवि लामिछानेले कुलमानसँग गरेको सहमति

पुस १४, २०८२
रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी

पुस १४, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    360 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    103 shares
    Share 114 Tweet 71
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist