काठमाडौँ– आज बिहानै नेपालमा आइतबार बिहान भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, आइतबार बिहान ८ः१५ बजे खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रले यसबारे विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको जनाएको छ ।