Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

२३ तोला सुन चोर्ने सन्दरी !

सुनाैलाे पाना  सुनाैलाे पाना
अशोज २३, २०८०
in FEATURE, समाचार
0
२३ तोला सुन चोर्ने सन्दरी !
Share on FacebookShare on Twitter

२३ असोज, २०८० काठमाण्डौ- करिब २३ तोला सुन बराबरको गहना चोरी गर्ने एक सुन्दरी पक्राउ परेकी छिन् ।

लमजुङको बेँसीसहर नगरपालिका- ७ क्याम्पस रोडमा रहेको जमुना रिमालको घरबाट गत वैशाख २५ गते सुनका गरगहना चोरी भयो । उनीहरूले प्रहरीलाई तत्काल खबर गरेनन् ।

‘साँचो पनि केही भएको छैन, घरकै या नजिकैकाले लगेका होलान्, फिर्ता गर्छन् भनेर उहाँहरू ९परिवार० त्यतिबेला प्रहरीमा उजुरी दिन आउनुभएन,’ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले भने ।

पुनः गत साउन ३० गते सोही वडाको न्यू इरा बोर्डिङ स्कुलनजिकै बालकुमारी घिमिरेको घरबाट गरगहना चोरी भयो । बालकुमारीको परिवारले तत्कालै प्रहरीमा निवेदन दिए । त्यसपछि गत वैशाख २५ मा भएको र साउन ३० गते भएको चोरी एउटै प्रकृतिको भएको थाहा भयो । सबैतिर हल्ला फैलियो । त्यसपछि जमुनाले साथी सुजा घिमिरेसँग कुरा गरिन् ।

सुजाले काम गर्ने गैरसरकारी संस्थाको कार्यालय जमुनाको घरमा थियो । त्यसकारण जमुना र सुजा साथीसाथी थिए । सुजाले पनि आफ्नो साढे २ तोला सुन हराएको भनेपछि उनीहरू दुवैजना भदौ १ गते प्रहरीमा चोरीको निवेदन दिए ।

प्रहरीले एउटै प्रकृतिको घटना भएको भन्दै दुवै घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्‍यो । अनुसन्धानका क्रममा दुई घटनामा सुजाको कनेक्सन रहेको पत्ता प्रहरीले लगायो । जमुना र बालकुमारीको घरबाट करिब २३ तोला सुन बराबरको गहना चोरी भएको थियो । सुजा बालकुमारीकी छोरीको साथी पनि हुन् । सुजा बालकुमारीको घरमा जाउजाउ गर्थिन् । त्यसपछि प्रहरीले सुजामाथि अनुसन्धान घेरा बढायो ।

‘सुजामाथि टेक्निकल्लि अनुसन्धान गर्‍यौं । कल डिटेल निकाल्नेदेखि लिएर एकाउन्ट डिटेल र सुन कारोबारहरू सबै हेर्‍यौं’ इन्स्पेक्टर सुवेदीले भने, ‘सुनसँग सम्बन्धित विभिन्न कारोबार गरेको र लमजुङको अरु पसलहरूमा पनि सुनको अधिकतम कारोबार गरेको देखिएपछि सुजालाई पक्राउ गरिएको हो ।’

उनले चोरी गरेको सुन नेपाल बैंक लिमिटेडमा राखेर १ लाख ८० हजार गोल्ड लोन लिएकी थिइन् ।

‘गोल्ड लोन भनेर ऋण लिएको थाहा भयो । करिब ३ तोला सुन धितो राखेर एक लाख ८० हजार जति लोन लिएको पाइयो । त्यो सुन हेर्दा चोरी गरेको सुन भेटिएको छ,’ प्रहरी निरीक्षक सुवेदीले भने ।

कुनै बिलबिना नै बैंकले उक्त सुन धितो राखेर ऋण दिएको पाइएको प्रहरीको भनाइ छ ।

‘सुन परिवर्तन हुने पनि होइन, जस्ताको त्यस्तै हुन्छ । सुन राख्दा तिन पुस्ते विवरण राखिने रहेछ, ऋण लिँदा चाहीँ बिल नहेर्नुहुने रहेछ । धितो राख्ने कुनै पनि सुन बिल नखोज्ने गरेको उहाँहरू ९बैंकर० ले भन्नुभएको छ,’ उनले भने ।

पक्राउपछि सुजाको घरमा खानतलासी गर्दासमेत चोरीको गहना फेला परेको सुवेदीले सुनाए ।

उनले भने, ‘पक्राउ गरिसकेपछि पनि हामीले सुजाको घरमा खानतलासी गर्‍यौं। खानतलासी गर्दा साउन ३० गते चोरी भएको बालकुमारी म्याडमको सुन पनि फेला पर्‍यो।’

अहिले सुजालाई लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

एमाले र माओवादी पार्टीका लागि ८ देखि १० करोड खर्च गरेको छुः दुर्गा प्रसाई

Next Post

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

इजरायलबाट नेपालीको उद्दार सुरु, २५४ जना नेपाली काठमाण्डौ आइपुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist