Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

महाकवी देवकोटाको शव्दमा बालेनको र्‍यापले ‘भावुक’ बनाइरहेको ‘झरीपछिको इन्द्रेणी’को गीतको प्रभाव

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस ३, २०८२
in FEATURE, मनाेरञ्जन, मुख्य समाचार
0
महाकवी देवकोटाको शव्दमा बालेनको र्‍यापले ‘भावुक’ बनाइरहेको ‘झरीपछिको इन्द्रेणी’को गीतको प्रभाव
305
SHARES
Share on FacebookShare on Twitter

बिहिवार, पुस ३, २०८२-काठमाडौँ-महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दीरमा जान्छौ यात्री’ भन्ने शव्दको पृष्ठभूमीको गीतमा काठमाडौंका मेयर बालेन शाहको नयाँ  र्‍याप राखेर फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीतले २४ घन्टामा दर्शकको नयाँ रेकर्ड कायम त गरेको छ नै, यसबाहेक यसले धेरैलाई भावुक बनाएको प्रतिक्रिया आएका छन्।

बालेनको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले मानिसको भावनात्मक संवेदनाको प्रकट प्रतिक्रियामार्फत मात्र गरिरहेको छैन, कतिपय राजनीतिक प्रभावका आधारमा पनि टिप्पणी भएका छन्।

यो समाचार तयार पार्दासम्म यस गीतलाई संसारभर झन्डै १४ लाख जनाले हेरिसकेका छन् भने बालेनको च्यानलमा १४ हजार बढी प्रतिक्रिया पनि देखिएको छ।

पुस ४ गते रिलिज हुन लागेको फिल्मको गीतलाई मन पराउनेहरुले ‘म एउटा बुवा आफ्नो परिवारको निम्ति बिदेशमा छु। आज धेरै पछि बालेनजि को गीतले मर्माहित बनायो। आँखा नै रसायो’ भन्नेदेखि प्रकारान्तरका प्रतिक्रिया छन्।

एक जनाले लेखेका छन्,‘सबैले आमाको लागि गीत निकाल्ने चलन रहँदै आएको छ तर बालेन सरले बुवाको बारेमा गीत निकाल्नु भएकोमा विशेष धन्यवाद दिन चाहन्छु। यो गीतले बुवाको मौन संघर्ष, नबोलिने माया र जीवनभरको जिम्मेवारीलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ।’

भिडिओ 

काठमाडौं– महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दीरमा जान्छौ यात्री’ भन्ने शव्दको पृष्ठभूमीको गीतमा काठमाडौंका मेयर बालेन शाहको नयाँ  र्‍याप राखेर फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीतले २४ घन्टामा दर्शकको नयाँ रेकर्ड कायम त गरेको छ नै, यसबाहेक यसले धेरैलाई भावुक बनाएको प्रतिक्रिया आएका छन्।

बालेनको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले मानिसको भावनात्मक संवेदनाको प्रकट प्रतिक्रियामार्फत मात्र गरिरहेको छैन, कतिपय राजनीतिक प्रभावका आधारमा पनि टिप्पणी भएका छन्।

यो समाचार तयार पार्दासम्म यस गीतलाई संसारभर झन्डै १४ लाख जनाले हेरिसकेका छन् भने बालेनको च्यानलमा १४ हजार बढी प्रतिक्रिया पनि देखिएको छ।

पुस ४ गते रिलिज हुन लागेको फिल्मको गीतलाई मन पराउनेहरुले ‘म एउटा बुवा आफ्नो परिवारको निम्ति बिदेशमा छु। आज धेरै पछि बालेनजि को गीतले मर्माहित बनायो। आँखा नै रसायो’ भन्नेदेखि प्रकारान्तरका प्रतिक्रिया छन्।

एक जनाले लेखेका छन्,‘सबैले आमाको लागि गीत निकाल्ने चलन रहँदै आएको छ तर बालेन सरले बुवाको बारेमा गीत निकाल्नु भएकोमा विशेष धन्यवाद दिन चाहन्छु। यो गीतले बुवाको मौन संघर्ष, नबोलिने माया र जीवनभरको जिम्मेवारीलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ।’

भिडिओ 

झरीपछिको इन्द्रेणी हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको फिल्म हो।

ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्धको अवाज उठाइएको छ। नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यसै फिल्मबाट अभिनेता गणेश उप्रेतीले लामो समयपछि कमव्याक गर्दैछन्।

फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ।

ट्रेलर 

Previous Post

केन्द्रीय सदस्यमा ओलीभन्दा लोकप्रिय मत ईश्वर पोखरेललाई

Next Post

एमाले चुनावी परिणाम : यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
एमाले चुनावी परिणाम : यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम

एमाले चुनावी परिणाम : यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    259 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist