पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ९ सय ६९ जनामा गरिएको परीक्षणमा ८ जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै सोही अवधिमा १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभर कोरोना संक्रमितको सङ्ख्या १ सय १४ रहेको छ।