रामेछापमा नेकपा एकीकृत समाजबादीको पक्षम सनाखत गर्नेमा मन्थली नगर प्रमुख रमेश बस्नेत सोही नगर वडा न• १२ को वडा सदस्यहरु लोक बहादुर बुढा , उमेश कार्की रहेका छन भने गोकुल गङगा गाउँपालिका वडा ५ का अध्यक्ष बलराम खड्का, लिखु तामकोसी गा•पा ७ को सदस्य भिम माया सार्की छन । सबैभन्दा ठूलो दलको रुपमा उभ्याउन नसके पनि रछ्यात्मक भने भएको बुझिन्छ। नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय सदस्य देब सङ्खर पौडेल भन्नू हुन्छ “नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरुको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न सक्छौ । यही दायित्वबोधका साथ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा , पुनर्गठन र रुपान्तरण भएको हो । एमाले भित्र व्यक्तिवादी प्रवृत्ति हावी , नेतृत्वबाट पटकपटक स्वयच्छाचारी कदम चाल्नु , जनपक्षिय आधारहरु कुल्चदै अहंकार, दम्ब, घमण्ड, ईर्ष्या , क्रोध, प्रतिशोध र गुटिय राजनिती संस्कारलाई प्रोत्साहित गर्दै पार्टीको ९ औ महाधिवेशनबाट पारीत विधीविधान, नियम , विचार सिद्धान्त समेतलाई ख्याल नगरी घातक बाटोहरु अंगाल्दै एकल निर्णयबाट अगाडी बढ्ने कुचेष्टाले पार्टी सञ्चालन गर्ने नेतृत्वको प्रवृत्तिले पार्टी भित्र विचलन , असम्मान, अपमान, अन्तर्घात जस्ता गतीविधीहरुले श्रेय पाउने देखिएपछि विद्रोहको कदम चाल्न बाध्य भएको हो ।हामी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )बाट कम्युनिष्ट आन्दोलनलाई सक्रिया र प्रभावकारी ढङ्गले अगाडि बढाउने छौ।‘’
रमेश बस्नेत
नेकपा (एकिकृत समाजवादी) पार्टी रोजेका नेता रमेश बस्नेतले केपी ओलीको “एकलकाटे” प्रवृतिका कारण पार्टी फूटेको बताएका छन् । उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय रामेछाप पुगेर एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका थिए । दुईतीहाइको नजिक भएको कम्युनिष्ट् पार्टीलाई मिलाएर हिड्न नसक्ने ओलीकै कारण पार्टी फूटेको जिकिर गरे ।
देव शंखर पौडेल
पार्टी फूट कसैको रहर नभएपनि बाध्यता भएको उनको दाबी छ । ओलीले कहिले पनि कम्युनिष्ट पार्टीलाई असल भूमिकाबाट हिडाउन नसकेको बस्नेतको भनाई छ । उनले माधव नेपाल र झलनाथ खनाल नेत्त्रित्वको समाजवादी पार्टीले कम्युनिष्ट् पार्टीलाई एकिकृत गरेर राजनीतिक, बैचारिकको माध्यबाटै अगाडि बढ्ने पनि बताए । उनले “अहिले पनि केही साथिहरु पार्टी एकताको पक्षमा बस्नु भएको छ । ती साथिहरु पनि केही समयपछि एकिकृत समाजबादीमा आउनु हुन्छ भने ।अलमलमा रहेका केही साथिहरुलाई केही समय लाग्न सक्छ तर आउने यही ठाउँ हो । विभाजन रहर हैन बाध्यता हो मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेत ले भने ।
नेकपा एमालेको आन्तरिक द्वन्दका कारण बनेका समानान्तर कमिटी देशैभर बनेपछि रामेछाप जिल्लामा पनि सबै संगठन कमिटी समानान्तर रुपमा गठन भएको थियो । समान्तर कमिटी गठनका क्रममा रामेछाप का सह सचिब पदको जिम्मेवार सम्हाल्दै आएका लाल सिङ घिसिङ भन्छन, हामी नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य, उद्देश्यहरु प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौँ। विद्यार्थी नेता सरिता खातीले बताइन।
Cool website!
My name’s Eric, and I just found your site – sunaulopana.com – while surfing the net. You showed up at the top of the search results, so I checked you out. Looks like what you’re doing is pretty cool.
But if you don’t mind me asking – after someone like me stumbles across sunaulopana.com, what usually happens?
Is your site generating leads for your business?
I’m guessing some, but I also bet you’d like more… studies show that 7 out 10 who land on a site wind up leaving without a trace.
Not good.
Here’s a thought – what if there was an easy way for every visitor to “raise their hand” to get a phone call from you INSTANTLY… the second they hit your site and said, “call me now.”
You can –
Talk With Web Visitor is a software widget that’s works on your site, ready to capture any visitor’s Name, Email address and Phone Number. It lets you know IMMEDIATELY – so that you can talk to that lead while they’re literally looking over your site.
CLICK HERE https://talkwithwebvisitors.com to try out a Live Demo with Talk With Web Visitor now to see exactly how it works.
Time is money when it comes to connecting with leads – the difference between contacting someone within 5 minutes versus 30 minutes later can be huge – like 100 times better!
That’s why we built out our new SMS Text With Lead feature… because once you’ve captured the visitor’s phone number, you can automatically start a text message (SMS) conversation.
Think about the possibilities – even if you don’t close a deal then and there, you can follow up with text messages for new offers, content links, even just “how you doing?” notes to build a relationship.
Wouldn’t that be cool?
CLICK HERE https://talkwithwebvisitors.com to discover what Talk With Web Visitor can do for your business.
You could be converting up to 100X more leads today!
Eric
PS: Talk With Web Visitor offers a FREE 14 days trial – and it even includes International Long Distance Calling.
You have customers waiting to talk with you right now… don’t keep them waiting.
CLICK HERE https://talkwithwebvisitors.com to try Talk With Web Visitor now.
If you’d like to unsubscribe click here http://talkwithwebvisitors.com/unsubscribe.aspx?d=sunaulopana.com