Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

गगन–विश्वलाई पार्टीको निर्णय विरुद्धमा नजान काँग्रेसको चेतावनी: भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस ३०, २०८२
in FEATURE, मुख्य समाचार
0
गगन–विश्वलाई पार्टीको निर्णय विरुद्धमा नजान काँग्रेसको चेतावनी: भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस
152
SHARES
Share on FacebookShare on Twitter

पौष ३०,२०८२ बुधवार- नेपाली काँग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिईएको छ।

मंगलवार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधवार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो। यदी महामन्त्रीद्वयले पार्टीको केन्द्रिय समितिले गरेको बैठकको निर्णय नमाने अन्य निर्णय लिनुपर्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चेतावनी दिए। वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्दै उनले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्ने बताए।

अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको उनले बताए। अझै आफूहरु सकारात्मक नतिजा निस्किनेमा आशावादी रहेको बताए । समग्र पार्टीलाई जोडेर आम निार्वचनमा जाने र राम्रो परिणाम हाँसिल गरेपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताए।
उनले भने, ‘वार्ता र संवाद नेतृत्व तहबाट भइ नै रहेको छ। आज छलफल गर्दै गर्दा पनि हाम्रो कोशिस छलफल गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर जानुपर्छ।

त्यसपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्नेमा स्पष्ट छौँ। एकातिर विशेष अधिवेशन भनेर गरिरहँदा हाम्रो नेतृत्वले अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने होइन,अहिले एक हुने बेला हो। त्यही किसिमबाट सम्पूर्ण पार्टीको तलदेखि माथिसम्मको कमिटीलाई आह्वान गरिएको हो। अझै पनि सकारात्मक नतिजा निस्किन्छ की भन्नेमा छौँ । पार्टी नेतृत्व समग्र पार्टीलाई जोडेर हामी आम निर्वाचनमा जाऔँ। सबै एकजुट भएपछि पार्टीको पक्षमा राम्रो परिणाम आउँछ। त्यसपछि पार्टीको नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ। अब विग्रहको बाटोमा जानुहुन्न । स्वभाविक, मजुबत गर्ने विषयलाई पार्टी केन्द्रिय समितिले समावेश गरेर अघि बढ्नसक्छ । राति बेलुकासम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने नेतृत्वको लचकता रहेको छ ।’
केन्द्रिय कार्य समितिको बैठक बुधवार बिहान पुनः बस्नेछ।

Tags: bishwaprakash sharmagagan thapanepali congressram sharan mahatSher bahadur Deuba
Previous Post

गगन–विश्वलाई काँग्रेसको आग्रहः विधानअनुसारका माग सम्बोधन गर्न नेतृत्व सकारात्मक छ, भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

Next Post

गगन–विश्वलाई काँग्रेसको आग्रहः विधानअनुसारका माग सम्बोधन गर्न नेतृत्व सकारात्मक छ, भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

सम्बन्धितपाेस्ट

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक
FEATURE

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
Next Post
गगन–विश्वलाई काँग्रेसको आग्रहः विधानअनुसारका माग सम्बोधन गर्न नेतृत्व सकारात्मक छ, भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

गगन–विश्वलाई काँग्रेसको आग्रहः विधानअनुसारका माग सम्बोधन गर्न नेतृत्व सकारात्मक छ, भृकुटिमण्डपको भेला स्थगित गरेर फर्किनुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

१२ वर्ष वर्षपछि “माया तिमीलाई” बोलको गीतको फिमेल भर्सन सार्वजनिक

बैशाख ४, २०८३
रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    307 shares
    Share 123 Tweet 77
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 112 Tweet 70
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 107 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    260 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist