Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

भारतको हिमाञ्चलमा भएको आगलागीबाट १० जनाको मृत्यु, ९ जना नेपाली मात्रै

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस ३०, २०८२
in FEATURE, मुख्य समाचार
0
भारतको हिमाञ्चलमा भएको आगलागीबाट १० जनाको मृत्यु, ९ जना नेपाली मात्रै
Share on FacebookShare on Twitter

पौष ३०,२०८२ बुधवार- भारतको हिमाञ्चल प्रदेश राज्यको सोलन जिल्लामा भएको आगलागीमा ९ नेपालीसहित १० जनाको निधन भएको छ। घटनामा १ नेपाली महिला घाइते भएकी छन् भने १८ नेपाली ज्यान जोगाउन सफल भएका छन। हिमाञ्चल प्रदेशको सोलन जिल्लाअन्तर्गत नगर पञ्चायत अर्कीको वार्ड नम्बर–६ मा उक्त दुर्घटना भएको हो। आगलागीमा पाँचवटा भवन र आठवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन। आगलागीमा परेका सबै नेपालीहरु कर्णाली प्रदेशको सल्यान जिल्लाका बासिन्दा भएको बताइएको छ । ज्यान गुमाउनेमा ३३ वर्षका धनबहादुर विक, उनकी ३० वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, ११ वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा रेञ्जन विक रहेका छन् भने ४२ वर्षका काशिराम विक, उनकी ३० वर्षकी श्रीमती टिका विक, ८ वर्षीया छोरी अनु विक र ६ वर्षीय छोरा सञ्जयको पनि निधन भएको छ। उनीहरू सल्यान जिल्ला शिवकुम्भ गाँउपालिका २, टाकुरा निवासी हुन।

प्राप्त जानकारी अनुसार सबैभन्दा पहिले एउटा पाँचतले काठको भवनको माथिल्लो तलाबाट आगलागी शुरु भएको थियो । उक्त भवनमा कम्तीमा २७ जना नेपालीहरु बस्दै आएका थिए । राति जाडोका कारण उनीहरूले गुँइठा बालेर कोठाभित्र राखेको र त्यहीबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। काठको संरचना भएका कारण आगो तिब्र गतिमा फैलिँदै छेउछाउका अन्य पाँच भवनमा समेत फैलिएको थियो।

आगलागीका क्रममा एकपछि अर्को गर्दै ग्यास सिलिन्डर विस्फोट हुँदा करिब नौ पटक ठूलो आवाज आएको स्थानीयले बताएका छन। सूचना पाएलगत्तै बिहान करिव साढे ४ बजे अग्निशमन विभागका चार टोली घटनास्थलमा पुगेका थिए। अर्की फायर स्टेशनसँगै बनलगी, बालूगञ्ज (शिमला) र अम्बुजाबाट आएका दमकल गाडी, एनडीआरएफ, प्रशासनिक टोली तथा स्थानीयवासीहरूको सहयोगमा करिब नौ घण्टापछि दिउँसो डेढ बजे आगो नियन्त्रणमा लिइएको हो। घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई प्रारम्भिक राहतस्वरूप २५–२५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

Previous Post

माघे संक्रान्तिको मिठास: चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

Next Post

महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्

सम्बन्धितपाेस्ट

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता
FEATURE

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह
FEATURE

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन
FEATURE

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग
FEATURE

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
FEATURE

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२
पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन
FEATURE

पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोईरालाको निर्देशन

माघ ४, २०८२
Next Post
महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्

महामन्त्रीहरुलाई देउवाले भनेः पार्टी टिकटमा मेरो हस्ताक्षरमा समस्या भए तपाईंहरु नै गर्नुस् तर पार्टी एकीकृत होस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

प्रथम जिल्ला स्तरीय “Catch’n Serve Ball” प्रतियोगिता-२०२६ सम्पन्न, सगरमाथा टिम बन्यो बिजेता

माघ १९, २०८२
जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन्द्र साह

माघ ११, २०८२
कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

माघ ११, २०८२
रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई  आर्थिक सहयोग

रामेछापको दोरम्बा-शैलुङ ७ थापागाउँमा ल्होछार कार्यक्रम सम्पन्न, क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग

माघ ११, २०८२
काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

माघ ९, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    303 shares
    Share 121 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 110 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 66
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    257 shares
    Share 103 Tweet 64

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist