२०७३ सालमा निर्वाचित अनेरास्ववियु क्रान्तिकारी बानेश्वर क्याम्पस कमिटीले बिद्रोह गरेको छ। यो बिद्रोह अध्यक्ष नवीन साहिको नेतृत्वमा भएको हो।
यो बिद्रोह गर्नु रहर होईन बाध्यता भएको त्यहाँका एक बिद्यार्थी नेताले जानकारी दिए, उनका अनुसार नेकपा (एकीकृत समाजबादी) मा प्रवेश गर्नुको कारण क्याम्पस जिल्ला र प्रदेश कमीटिका नेताहरुप्रतिको असन्तुष्टि भएको बताए।
२०७३ सालमा निर्वाचित भएको समयदेखिनै विभिन्न चरण हुँदै आएका क्याम्पसका आन्दोलनमा असहयोग गरेको र यस्तै नेतुत्वलाई असफ़ल पार्न विभिन्न खालको षडयन्त्र भएको हुदा बिद्रोह गर्न बाध्य भएको जानकारी दिए, सोमबार एक कार्यक्रमको आयोजना गरि अखिल क्रान्तिकारीका लगभग ५० जना बिद्यार्थीहरु नेकपा (एकीकृत समाजबादी) निकट अनेरास्ववियुमा प्रवेश गरेका हुन।
भिडियो सहित